विद्यालय शौचालय तथा खानेपानी संरचनामा फलामको काम, टाइलिङ्ग र प्लम्बिङ्ग सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

Karnali Proverty Abatement & Development Forum

Details / requirements:

विद्यालय शौचालय तथा खानेपानी संरचनामा फलामको काम, टाइलिङ्ग र प्लम्बिङ्ग सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

गुड नेवर्स जापानको साझेदारीमा कर्णाली गरिवी न्युनिकरण तथा विकास मञ्चले मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता परियोजना सञ्चालन गरिरहेको छ ।

परियोजनाको तेस्रो वर्ष २०२३।०२४ का लागि परियोजनाले कार्यक्षेत्र भित्रका १० वटा सामुदायिक विद्यालयहरूमा शौचालय लगायत खानेपानी तथा सरसफाई सम्बन्धी विभिन्न संरचनाहरू निर्माण गर्न भेन्टिलेसनको ग्रिल बनाउने, खानेपानी ट्याङ्की राख्ने स्ट्याण्ड, शौचालयको ऱ्याम्पको फालाम कटिङ्ग तथा वाइल्डिङ्गका साथै छात्रा शौचालय, छात्र शौचालय र खानेपानीको धारामा टाईल लगाउने र प्लम्बिङ्गको काम गर्नु पर्ने भएकोले ईच्छुक कम्पनी/फर्महरूबाट TOR मा उल्लेखित शर्तहरूको अधिनमा रही अनुसूचि १ र २, बमोजिमको सिलबन्दी दरभाउ पत्र माग गरिएको छ ।

Links:

TOR for Metal Wielding, Tiling and Plumbing Work

Annex-01-Metal Weilding Work

Annex-02-Tiling & Plumbing Work

Annex-03-Design

आवेदन दर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात २९ जेठ २०८० तद्नुसार १२ जुन २०२३ साँझ ५:०० बजे भित्र कर्णाली गरिवी न्युनिकरण तथा विकास मञ्च, मुगुको कार्यालय वा सम्पर्क कार्यालय खत्याड वा सम्पर्क कार्यालय सोरुकोट वा गुड नेवर्स जापानको परियोजना कार्यालय मुगुमा बुझाउन सकिने छ वा eoi.kpadf@gmail.com पनि पठाउन सकिनेछ ।

इमेल मार्फत पेश गरिएका दरभाउ पत्र अनिवार्य रुपमा पासवर्ड प्रोटेक्ट गरि पठाउनु पर्ने छ ।

नोट: 

१. सेवा प्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

२. सेवा आपूर्तीकर्ता छनोट गर्दा परियोजना सञ्चालित सम्बन्धित स्थानिय तहको व्यक्ति,फर्म तथा आपुर्तिकतालाई विशेष प्रथामिकता दिईने छ ।

थप जानकारी तथा अनुसुचि र TOR लिनको लागि सम्पर्क विवरण:

१. कर्णाली गरिवी न्युनिकरण तथा विकास मंच मुगुको कार्यालय गमगढी - ०८७४६०१८५, ९८६८३१०५४१

२. सम्पर्क कार्यालय सोरुकोट - ९८६८०८६०८६

३. सम्पर्क कार्यालय माझचौर खत्याड - ९८५७८२२६१९

खरिद समिती

कर्णाली गरिवी न्युनिकरण तथा विकास मञ्च

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 06 Jun, 2023
Apply Before 12 Jun, 2023
City Mugu