Tender Notice for Sanitation Materials

PeaceWin

PeaceWin is a non-government, not for profit making, social development organization. It works with marginalized groups, especially children, women, youths for promotion and practices of their social, economic, cultural rights. It addresses on program integration and mainstreaming of social issues (gender & caste discriminations, child marriage, anti-tobacco, HIV & AIDS Chhaupadi Pratha-female has to live in a hut far from a house during menstruation), good governance/ social accountability. It was established locally in 2047 B.S (1990 AD) at Atichaur VDC-4, Oligaun and registered in District Administration Office (DAO) office in B.S. 2049 Paush 5 (20 December 1992 AD). After the restoration of democracy in 1991, Nepalese society became politically free and aware their roles and responsibilities toward development. PeaceWin was initiated by rural farmers of Bajura, Atichaur collecting Rs. 100.00 from each households from 53 family. The basic working themes were agriculture products (vegetable), sanitation, forest conservation, school enrollment of girl child, saving-credit, reduce unnecessary expenses in social functions etc.

Details / requirements:

बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७७ कार्तिक२८ गते

जर्मन सरकार (BMZ, Germany), वेल्टहंगरहिल्फे नेपाल र पीसविनको साझेदारीमा बाजुरा जिल्लाका बुढिनन्दा नगरपालिका र हिमाली गाउँपालिकामा सम्पूर्णपरियोजना (Strengthening Food and Nutrition Security Resilience of Disadvantaged Population Groups in Mugu and Bajura Districts, Western Nepal-NPL 1042- 16) सञ्चालन भैरहेको छ । उक्त परियोजनाको प्रयोजनका लागि तपशिल बमोजिमकासरसफाइका सामाग्रीहरु आवश्यक परेकाले रीत पुगेका आपुर्तिकर्ताहरुकालागि शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

तपशिल

क्र.सं.
सामाग्रीको विवरण
विशिष्टिकरण/गुणस्तर
एकाई
परिमाण

तौलिया
१.५८०.७५ वर्गमिटर, सुतीको भुवा नखस्ने
थान
५००

नुहाउने साबुन
१२५ ग्राम तौल, लाइफबाय
गोटा
१०००

लुगा धुने साबुन
१९० ग्राम तौल
गोटा
५००

साबुनको बट्टा
प्लास्टिकको, सानो साइजको ढकनी सहित
गोटा
२५०

दाँत माझ्ने ब्रस
नरम प्लास्टिकको
गोटा
२५०

दन्त मञ्जन
१५० ग्राम तौल, नेपाल गुणस्तर प्राप्त
गोटा
२५०

काइँयो
प्लास्टिकले बनेको, मसिनो र मोटो दाँत सँगै भएको
गोटा
२५०

स्यानिटरी प्याड
६ पिस वाला, नेपाल गुणस्तर प्राप्त
गोटा
२५००

कटन मास्क
सुतीको, नेपाल सरकारले सिफारिश गरेको
गोटा
१५००
१०
नेलकटर
फलामे, मध्यम साइजको
गोटा
२५०
११
हाते झोला
सुतीको कपडाको, परियोजनाको लोगो प्रिन्ट सहित
गोटा
२५०

शर्तहरुः

  • माथि उल्लेखित सामाग्रीहरुको उपभोग्य समय कम्तिमा ६ महिना बाँकी रहेको हुनु पर्नेछ ।शर्तहरु
  • मूल्य निर्धारण गर्दा मूल्य अभिवृद्धि कर सहित गर्नु पर्नेछ ।
  • उल्लेखित सामाग्रीहरु बाजुरा जिल्लाका बुढिनन्दा नगरपालिका र हिमाली गाउँपालिकामा सडक सञ्जाल पुगेको ठाउँसम्म ढुवानी गर्नु पर्नेछ ।
  • बोलपत्र पेश गर्नुपर्ने अन्तिम मितिः २०७७ मंसिर १४ गते आइतबार, ५ बजे भित्र । म्याद नाघी आएको बोलपत्र दर्ता गरिने छैन ।
  • बोलपत्र फारम तल उल्लेखित फोन नं. वा peacewin.govinda@gmail.com मा आग्रह गरेर प्राप्त गर्न सकिनेछ ।
  • आवश्यक कागजातहरुः निवेदन, दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, नेपाल गुणस्तर चिन्ह प्राप्त प्रमाणपत्रहरु ।

बोलपत्र पेश गर्ने ठेगानाः

पीसविन केन्द्रीय कार्यालय, बडिमालिका नगरपालिका– ९, मार्तडी, बाजुरा । फोन नं. ०९७– ५४१११३

पीसविन फिल्ड कार्यालय, बुढिनन्दा नगरपालिका– २, कोल्टी, बाजुरा । फोन नं. ०९७– ५०१०३०

पीसविन सम्पर्क कार्यालय, धनगढी, कैलाली । फोन नं. ०९१– ५२५०१८

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 13 Nov, 2020
Apply Before 29 Nov, 2020
City Far-Western Region