Supplier Registration Notice
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
Details / requirements:
मानवसेवा आश्रमद्वारा सञ्चालित मानवता प्रवर्द्धन कार्यक्रमका लागि आवश्यक सामग्री र अन्य सेवाहरू खरिद गर्न सम्बन्धित सेवा प्रदायक—व्यक्ति, फर्म, उद्योग, संस्था, कम्पनी तथा सप्लायर्स—को सूची दर्ता गर्नुपर्ने भएकोले, इच्छुक सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत आवेदन गर्न आह्वान गरिन्छ।
इच्छुक पक्षले २०८२ साउन १५ गते भित्र तपसिलमा उल्लेखित कागजातहरू संलग्न गरी आफ्नो विवरण दर्ता गराउनु पर्नेछ ।
मानव सेवा आश्रमका शाखाहरू नेपालका निम्न जिल्लामा रहेको हुँदा, तपाईंले आफूसँग नजिकको शाखा कार्यालयमा प्रत्यक्ष गएर, वा इमेल supplier.registration@msa.org.np मार्फत, आवेदन दर्ता गराउन सक्नुहुन्छ ।
शाखाहरू रहेका स्थानहरूः
मकवानपुर–हेटौंडा; काठमाडौं–रणीबन र सम्खुसी, चितवन–चितवन, ललितपुर–ललितपुर, भक्तपुर–भक्तपुर, कास्की–हेम्जा, पोखरा–छोरेपाटन, गोरखा–गोरखा, बाग्लुङ–बाग्लुङ, लमजुङ–लमजुङ, रुपन्देही–तिलोत्तमा, दाङ–दाङ, कपिलवस्तु–सुखानगर, बाँके–नेपालगञ्ज, सर्लाही–हरिवन, धनुषा–जनकपुर, पर्सा–वीरगञ्ज, मोरङ–विराटनगर, सुर्खेत–सुर्खेत, कैलाली–धनगढी, झापा–झापा, तथा रौतहट–चन्द्रनिगाहपुर ।
सामग्री र सेवाका विस्तृत विवरण तथा आवश्य कागजातहरूको सूची तपसिलमा हेर्न सक्नुहुन्छ । यो सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।
सूचि दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू:
१) सेवा प्रदान गर्ने बस्तु तथा सेवाहरू स्पष्ट खुलाइएको हुनुपर्नेछ ।
२) फर्म/कम्पनी/संस्थाको हकमाः- फर्म/कम्पनि/संस्थाको विवरण (प्रोफाइल), दर्ता प्रमाणपत्र (नविकरण सहित) पाना नं. प्रमाणपत्र, र TAX Clearance 2080/81 को कर चुक्ता प्रमाणपत्र,
३) व्यक्तिको हकमाः- नागरिकता , व्यक्तिगत विवरण, पान/भ्याट दर्ता प्रमाण–पत्रका प्रतिलिपीहरू ।
क्र.सं. श्रेणी | सम्बन्धित सामग्रीहरू (Items) |
१ | स्टेशनरी:- कपि, बलपेन, फोटोकपि कागज, पेन्सिल, रिंग फाइल, इन्डेक्स फाइल, आदि |
२ | प्रिन्टिङ:- ब्यानर, आईडी कार्ड, फर्म, फर्म्याट, किताब डिजाइन तथा छपाई, ब्यानर/फ्लेक्स प्रिन्ट, आदि |
३ | कपडा:- जाडो/गर्मीको पोशाक, कपडा, बैग, ज्याकेट, आदि |
४ | इलेक्ट्रोनिक:- ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सोलार उपकरण, इन्टरनेट सेवा, मर्मतका पार्टपुर्जा |
५ | खाद्यान्न:- दाल, चामल, बेसार, तरकारी, दूध, दही, नुन, आदि |
६ | निर्माण सामग्री:- डन्डी, सिमेन्ट, बलुवा, गिट्टी, आदि |
७ | मानव संसाधन:- प्रशिक्षक, सर्भे, अनुसन्धान, अनुवाद, प्रतिवेदन लेखन, परामर्श सेवा, आदि |
८ | माहाग्य सामग्री:- टेन्ट, खादा, फूल, सजावटी कपडा, फोटो फ्रेम, कलश, साउन्ड/एलईडी सेवा, स्मार्टबोर्ड, आदि |
९ | मर्मत सम्भार:- इलेक्ट्रिक, इलेक्ट्रोनिक र अटोमोबाइल |
१० | बिमा सेवा:- घर , गाडी , निर्माण कामको , मेडिकल आदि सम्बन्धित सेवा प्रदान गर्ने कम्पनि | |
११ | फर्निचर:- पलाई, फोर्मैका, टेबल, कुर्सी, सोफा, तथा कार्यालयको लागि चाहिने फर्निचर सामाग्रीहरू आदि |
१२ | ठेकदार:- घर तथा म्रम्त ठेकदारहरू |
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 16 Jul, 2025 |
Apply Before | 31 Jul, 2025 |
City |