Sponsorship Quality Control Officer (SQCO)

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

Bagmati Welfare society Nepal (BWSN) is a local non-governmental organization established in Sarlahi district in 1995 AD with registration no. 65/2051 in District Administration Office (DAO), Sarlahi. It is also affiliated to Social Welfare Council (SWC) with registration no 13303 and NGO Federation Nepal. It is also institutionally associated with Human Right and Social Justice Forum–Nepal, NANGAN-Nepal NGO coordination committee, Sarlahi and Gender and Social Inclusion (GESI) network. BWSN is primarily working for protecting and promoting human rights of marginalized, disadvantaged, and vulnerable communities through developing their leadership and advocacy skills to claim their rights and engage in human rights promotion activities. BWSN has already implemented social and economic empowerment projects targeted to empowering marginalized and vulnerable communities especially women and girls (including to victims Gender Based Violence (GBV)), Dalits, disadvantaged Madhesi and Muslim communities, single and pregnant women, differently able and elderly persons, and other conflict victims for protecting and promoting their rights. 

बागमती सेवा समाज नेपालले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा सञ्चालन भइरहेको बाल संरक्षण तथा बाल स्पोन्सरशीप परियोजनाको लागि तपशील बमोजिमको पदमा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।

पदः Sponsorship Quality Control Officer (SQCO)

संख्याः

शैक्षिक योग्यता:  स्नातक तह उत्तिर्ण ( Bachelor degree in any disciple)

संक्षिप्त कार्यविवरणः

  • सम्बन्धीत क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको 
  • कम्प्युटरको ज्ञान भएको तथा लेखा प्याकेज गर्न सक्ने भएको
  • संचार तथा तथ्याड्ढ संकलन गर्ने सीप भएको 
  • लिखित, मौखिक, प्रस्तुति र प्रतिवेदन गर्ने सीप भएको ।
  • नेपाली अंग्रेजी, अंग्रेजी नेपालीमा अनुवादन गर्न सक्ने ।
  • Smart Phones/Tablets, MS Word, Excel, Power point and data management  को दक्षता भएको, 
  • नेपाली तथा अंग्रेजी भाषामा राम्रो टाइपिङ्ग गर्न सक्ने साथै इमेल, इन्टरनेट चलाउन सक्ने 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्तभएको भएका

आवेदन पेश गर्ने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट ।

आवश्यक कागजातः  माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले व्यक्तिगत विवरण (Bio-data) हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि,  तालिम तथा कार्य अनुभव पत्रहरुको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference persons) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरुमा सक्कल बमोजिम नक्कल ठिक छ भनी स्वःप्रमाणित गरी आवेदन पेश गर्नु पर्नेछ ।

उमेर हदः १८ वर्ष पुरा ४० वर्ष ननाघेको ।

ठेगानाः बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

इमेलः bwsn.hr@gmail@gmail.com 

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time, Contract
Experience 1+ years
Education Graduate (Bachelors)
Posted Date 29 Jan, 2023
Apply Before 04 Feb, 2023
City Sarlahi