Social Mobilizer / JTA Trainer
Details / requirements:
Vacancy Announcement
Women's Rehabilitation Centre (WOREC) is a non-governmental Human Rights organization dedicated to protecting and promoting Human Rights. Founded in 1991, WOREC focuses on preventing violence against women, addressing its causes and effects, and advocating for ecological justice through the economic, social, environmental, and cultural well-being of women and other marginalized groups. We envision a society where feminist aspirations are met, where everyone is equal, and social justice exists. Our working districts with offices are spread across Morang, Sunsari, Udayapur, Dhanusha, Mahottari, Sarlahi, Dang, Kailali, and Rukum, with additional working districts in Rupandehi, Kapilvastu, Kanchanpur, Kathmandu, Bhaktapur, Kavrepalanchok, and Saptari. The Central Office is located in Lalitpur.
1. Social Mobilizer
No. of Required: 2
सामाजिक परिचालकको कार्य–विवरण
पद:- सामाजिक परीचालक
उत्तरदायी:- कार्यक्रम संयोजक
कार्यक्षेत्र:- कपिलवस्तु- १ र रुपन्देही - १
मुख्य जिम्मेवारी
- कार्यक्रम संयोजकको मातहतमा रही कपिलवस्तु र रुपन्देहीमा संस्थाद्वारा सञ्चालित कार्यक्रम तथा अभियानहरूको जिम्मेवारी लिने ।
- जिल्ला तथा पालिका स्तरका सम्बन्धित निकाय, सरकारी तथा गरैसरकारी संघ संस्था, सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गरी कार्य गर्ने ।
- कपिलवस्तु र रुपन्देहीमा नगरपालिका, गाउँपालिका तथा वडाहरूसँग निरन्तर समन्वय र सहकार्य गरी कार्य गर्ने ।
- महिला र किशोरी शशक्तिकरण र संस्थाले सञ्चालन गरेका विभिन्न अभियानहरूलाई स्थानियकरण गर्न र अगाडी बढाउनका लागि समन्वय र सहयोग गर्ने ।
- किशोरी अधिकार मञ्चको क्षमता अभिबृद्धि, तथा अभियान सञ्चालनका लागि सहजीकरण गर्ने ।
- समुदायका महिला तथा किशोरीहरूसँग अन्तर्पुस्ता संवाद र अभिमुखिकरण कार्यक्रम संचालन गर्ने ।
- महिला तथा किशोरीहरूलाई उद्यमशिलता विकास र जिविकोपार्जनका लागि नीजि क्षेत्र तथा अन्य सरोकारवालासँग जोड्नका लागि समन्वय गर्ने ।
- कार्यक्रम कार्यान्वयनको अवस्थाको जानकारी राखी कार्यक्रमको बजेट अनुसारको खर्च व्यवस्थापन गर्ने ।
- कार्यक्रमको अनुगमन साथै कार्यक्रम प्रतिवेदन तयार गरी कार्यक्रम संयोजकलाई समयमा उपलब्ध गराउने ।
- आफ्नो जिम्मेवारीको कार्यक्रमहरू सञ्चालन गर्नका लागि परीयोजनाको बजेटमा आधारीत रहेर खर्चको व्यवस्थापन भए नभएको अनुगमन गर्ने र आवश्यक पहल गर्ने ।
- प्रतिवेदन, फोटो, सफलताको कथा, घटना आदीको उपयुक्त व्यवस्थापन गर्ने
- मसिक रुपमा आफ्नो कार्यक्रमको कार्ययोजना बनाउने र मासिक प्रतिवेदन तयार गर्ने ।
- तथाङ्कको रेकर्ड तथा अभिलेख राख्दा संस्थाले प्रयोग गर्दै आएको अभिलेख फर्म प्रयोग गर्ने ।
- लैङ्गिक हिंसाका घटना अभिलेखिकरण गरी सम्बन्धित निकायमा प्रभावितको आवश्यकता अनुसार संप्रेषण गर्न सहजीकरण गर्ने
- महिला मानव अधिकार रक्षक संजाल तथा अन्य महिलाले नेतृत्व गरेका संस्था वा संजालसँग समन्वय गर्ने
- संस्थाको आवश्यकतको आधारमा दिईएको जिम्मेवारी पुरा गर्ने ।
2. JTA Trainer
No. of Required: 1
कार्य विवरण कृषि JTA तह दुई प्रशिक्षक
पद: JTA तह २, प्रशिक्षक | विभाग: कार्यक्रम |
प्रतिवेदन: जिल्ला संयोजक | स्थान: उदयपुर |
अवधि: ६ महिना |
संस्थागत परिचय
महिला पुर्नस्थापना केन्द्र (ओरेक) महिला अधिकार सुनिश्चितताका लागि अभियानरत एक राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । संस्थाले हाल महिला अधिकार, लैंगिक समानता, दिगो जिविकोपार्जन, पर्यावरणीय न्याय र समग्र मानव अधिकारको सवालमा विगत ३४ बर्षदेखि काम गर्दै आएको छ । हिंसा प्रभाबित महिलाको दिगो जीविकोपार्जनका लागि प्राबिधिक बिषयका सिप मुलक तालिम कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
संस्थाले विशेषगरी हिंसाबाट प्रभावित, सिमान्तकृत तथा जोखिममा परेका महिला र किशोरीहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा, ओरेकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सहकार्यमा कृषि जे.टी.ए. (तह दुई) तालिम विगतदेखि नै सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य सहभागी महिलाहरूलाई प्राविधिक सिप प्रदान गरी उनीहरूको दिगोजीविकोपर्जनमा सहयोग पुर्याउनु हो ।
यसै सन्दर्भमा, ओरेक उदयपुरले यस वर्ष पनि कार्यक्षेत्रमा रहेका जिल्लाहरूबाट छनोट गरिएका महिला तथा किशोरीहरूलाई लक्षित गरी, सिमान्तकृत समुदायमा विगतदेखि कृषि पेशामा संलग्न महिलाहरूलाई तयारी कक्षामार्फत राष्ट्रिय सिप परीक्षण समिति (NSTB) द्वारा लिइने तह २ को सिप परीक्षणमा सहभागी गराउने उद्देश्यले ६ महिनाको तयारी तालिम सञ्चालन गर्न लागेको हो । उक्त तालिम कार्यक्रममार्फत, व्यावसायिक दक्षता विकास गर्ने, दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने तथा महिलाहरूको आर्थिक शसक्तिकरणमा जोड दिँदै दिगो जीविकोपार्जनमा सहजीरण गन संस्थाको उद्देश्य रहेको छ । सोही लक्ष्य अनुरूप प्रशिक्षार्थीहरूलाई कृषि जे.टी.ए. सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्न सक्षम, अनुभवी र प्रतिबद्ध प्रशिक्षक आवश्यक रहेको छ ।
कार्य विवरण:
यस कार्यक्रम अन्तर्गत र जिम्मेवारी तपसिल बमोजिम हुनेछ:
- कृषि जेटिए तालिम प्रभावकारी रुपमा सञ्चालन गर्ने ।
- तालिम पाठ्यक्रम तालिका तयार पार्नु र आवश्यकता अनुसार परिमार्जन गर्ने ।
- सैदान्तिक तथा प्रयोगात्मक अभ्यासका साथ तालिम कक्षा सञ्चालन गरि सहभागीहरूलाई दक्ष बनाउन सहजिकरण गर्ने ।
- सस्थाले तोकेको बिषय बस्तुमा केन्द्रित रहि तालिम सञ्चालन गर्ने
- साप्ताहिक कार्य प्रतिवेदन तयार गरी सम्बन्धित सुपरभाइजरलाई बुझाउने ।
- सम्बन्धित प्रशिक्षार्थी लाई जानकारी गराउने र आवश्यकता अनुसार समन्वय गरि बैठक/छलफल सञ्चालन गर्न बाताबरण र सहयोग गर्ने ।
- कक्षा सञ्चालनको क्रममा लैंगिक समानता र समावेशीतामा विशेष ध्यान दिने र संस्थाले तोकेको अतिरिक्त जिम्मेवारीहरू समेत पूर्ण जिम्मेवारीका साथ पालना गर्ने ।
योग्यता र अनुभव
- मान्यता प्राप्त संस्थाबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को तह ३ उत्तीर्ण गरेको वा कृषिमा स्नातक गरेको प्रमाणपत्र अनिवार्य ।
- कृषि जे.टी.ए. विषयमा कम्तीमा २ वर्षको प्रत्यक्ष कार्य अनुभव ।
- तालिम सञ्चालन, समूह व्यवस्थापन तथा प्रशिक्षकको भूमिकामा कार्य गरेको अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
- प्रभावकारी सञ्चार, सहजीकरण र प्रस्तुतीकरण क्षमतासम्पन्न हुनु ।
- तालिम सञ्चालनमा सक्रियता, जिम्मेवारीबोध, र समावेशी दृष्टिकोण आवश्यक ।
Organizational Values
Accountability – Our commitment to achieving our goals with purpose and focusing on results entails taking ownership of our actions and ensuring that we hold ourselves accountable. We also advocate for accountability among others for their actions.
Intersectionality – We recognize that gender intersects with other aspects of identity, such as race, class, sexuality, and ability, emphasizing addressing multiple forms of discrimination and oppression.
Empowerment – We facilitate the empowerment of women, girls, and marginalized communities to have control over their own lives, choices, and bodies, free from societal constraints and expectations.
Social Justice – We advocate for a more just and equitable society, challenging systems of power and privilege that perpetuate inequality.
Inclusiveness – We value diversity and believe that every individual, irrespective of visible or invisible distinctions, has something valuable to contribute.
Application Process:
Interested candidates are encouraged to submit their updated CV, cover letter, and supporting documents by 10 August 2025 to vacancy@worecnepal.org
WOREC encourages women and candidates from Dalit/Janjati and sexual minorities to apply from their respective districts. Applicants from the local community will be given preference.
Applications without a cover letter and CV will not be considered for the position.
Only shortlisted candidates will be called for a written test and interview.
No telephone calls will be entertained.
For details, visit: http://worecnepal.org/career
Overview
Category | Development Project, Development / NGO |
Openings | 3 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Position Level | Mid Level |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 30 Jul, 2025 |
Apply Before | 10 Aug, 2025 |
City | Rupandehi, Kapilvastu, Udayapur |