शिलवन्दि बोलपत्र आव्हानको सुचना

Family Planning Association of Nepal

Details / requirements:

शिलवन्दि बोलपत्र आव्हानको सुचना

(प्रथम पटक प्रकाशित मिति २०७८ मंसीर ८ गते, बुधबार)

नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयको लागी निम्न लिखित सामानहरु खरिद गर्नु पर्ने भएको हुँदा इच्छुक फर्महरुले यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र शिलबन्दी Quotation नेपाल परिवार नियोजन संघको कार्यालयमा बुझाउनुहुन अनुरोध गरीन्छ ।यसवारे केही जानकारी लिन पर्ने भए नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयमा सम्पर्क राख्न पनि जानकारी गराइन्छ ।

S. N.
Medical items
Product
Unit
Quantity 
1Dignity kits
Nepali Product 
pieces
186
2Oximeter
Chinese Product 
pieces
15

नेपाल परिवार नियोजन संघ

केन्द्रिय कार्यालय,पुल्चोक ललितपुर

फोन न.५०१०२४०

Overview

Category Development Project
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 24 Nov, 2021
Apply Before 30 Nov, 2021
City Lalitpur