शिलबन्दी दर भाउ आव्हानको सुचना
Job posted on 18 Sep, 2023
Apply before 24 Sep, 2023
Jan Jagaran Youth Club (JJYC) Bara
Detailed Job description / requirements:
जन जागरण युवा (JJYC, Bara)
शिलबन्दी दर भाउ आव्हानको सुचना
प्रथम पटक प्रकाशित मितिः २०८०/०६/०१
यस संस्थाले बेलायत सरकारको आर्थिक सहयोग तथा भि.एस.ओ. नेपाल संगको सहकार्यमा बारा र रौतहट जिल्लामा संचालित ACTIVE परियोजना अन्तर्गत यस बारा र रौतहटको बिधालयहरुमा virtual learning support का लागि नेपाल सरकारबाट इजाजत प्राप्त तपसिलका इलेक्ट्रोनिक समाग्री बिक्रेता, आपुर्तिकर्ता, सपलायर्स, आदिलाई निम्न सर्तहरुको अधिनमा रही रितपूर्वक शिलबन्दी दरभाउ पेश गर्नुहुन आव्हान गरिन्छ ।
S.N | Item Name | Specifications/Materials Descriptions | Unit | Require QTY |
1 | Desktop computer | RAM: 4GB, Hard Drive: 1TB, Processor: i3- 10,11 or 12 generation | Set | 4 |
2 | Router | Good Quality with high range of distance coverage | Set | 4 |
सर्त तथा बन्देजहरुः
- दरभाउ पेश गर्दा कम्पनी दर्ताको प्रमाण पत्र, मुल्य अभिबृद्धी करदर्ता प्रमाण पत्र, आ.व.२०७८/०७९ वा ०७९/८० को नविकरण र कर चुक्ता प्रमाण पत्र साथै आवश्यक सम्पूर्ण कानुनी कागजातको प्रमाण पत्रका प्रतिलिपिहरु पेश गर्नु पर्नेछ ।
- यसमा उल्लेख नभएको हकमा यस संस्थाको नियमानुसार हुनेछ ।
- कुनै पनि कारण जनाई वा नजनाई प्राप्त दरभाउ स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकार गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।
- यस दरभाउ सम्बन्धी कार्यमा कुनै पनि किसिमले प्रभाव पार्ने कार्य गर्ने आपुर्तिकताको दरभाउ रद्द गरीने छ ।
- दरभाउ २०७८/०६/०७ गते कार्यालय समय भित्र पेश गर्नु पर्ने छ ।
दरभाउ बुझाउने स्थानः
जन जागरण युवा क्लब (JJYC)
कलैया उपमहानगरपालिका–१, मोतीबाग, बारा, नेपाल फोन नं. ०५३( ५५१५१३
वा
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 18 Sep, 2023 |
Apply Before | 24 Sep, 2023 |
City | Bara |