शिलबन्दी बोलपत्र आव्हानको सुचना
Detailed Job description / requirements:
जन जागरण युवा क्लब (JJYC), बारा
शिलबन्दी बोलपत्र आव्हानको सुचना
प्रथम पटक सुचना प्रकाशन मिति: बुधबार २६ जनवरी २०२३ (२०७९-१०-१२ गते)
इस्लामिक रिलिफ वल्र्डवाइड (IRW), नेपालको आर्थिक सहयोग तथा यस जन जागरण युवा क्लव (JJYC) द्वारा मधेश प्रदेशको बारा जिल्लाको महागढिमाई नगरपालिकाको वडा न १, २ र ८ तथा सुवर्ण गाउँपालिकाको वडा व १, ५, ६ र ८ मा संचालित शुद्ध खानेपानीका लागी हैण्ड पम्प (चापाकल) जडान परियोजना “Deep Bore Water Well project” अन्तर्गतका लाभग्राहीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देशयले शुद्ध खानेपानीका लागि हैन्ड पम्प जडान तथा प्लेटफर्म निर्माणका लागि आवश्यक सामाग्री खरिद तथा सेवा लिनु पर्ने भएकोले ईच्छुक आपुर्तिकर्ता/विक्रेता तथा निमार्ण कम्पनीवाट रितपुर्वक शिलवन्दी बोलपत्र अव्हान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धि प्राविधिक र आर्थिक प्रस्तावना रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर छुटा छुटै खाममा राखि शिलबन्दी गरी जन जागरण युवा क्लब, बाराको कार्यालय, कलैया उप महानगरपालिका-१, मोतिबागमा मिति २०७९/१०/२६ तद अनुसार ९ फेब्रुवरी २०२३ गते बेलुकी ५ बजे भित्र बुझाउनु पर्नेछ । पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट पेश गर्न सकिनेछ ।
प्राविधिक प्रस्तावना मिति २०७९/१०/२९ गते तद अनुसार १२ फेब्रुवरी २०२३ र आर्थिक प्रस्तावना मिति: २०७९/११/०२ गते तद अनुसार १४ फेब्रुवरी २०२३ खोलिनेछ ।
Google Links
प्राविधिक प्रस्तावना (Technical Proposal)
आर्थिक प्रस्तावना (Financial Proposal)
जन जागरण युवा क्लब, बाराको कार्यालय
कलैया उप महानगरपालिका-१, मोतिबाग
सम्पर्क नं.: ०५३-५५१५१३/९८४५०६१०८५
Job Overview
Category | Development and Project, Expression of Interest |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 26 Jan, 2023 |
Apply Before | 09 Feb, 2023 |
City | Terai Region, Bara |