शिलबन्दी बोलपत्र आह्वानको सुूचना
Details / requirements:
जन जनगरण यूवा क्लब, बारा
शिलबन्दी बोलपत्र आह्वानको सुूचना
कलैया उप महानगरपालिका -१ बारा
प्रथम पटक प्रकाशित मिति २०७९/११/२३
जन जागरण यूवा क्लब (JJYC), बारा एक गैर नाफामुखी, गैर धार्मिक र गैर राजनैतिक संस्था हो । ईस्लामिल रिलिफ नेपाल र जन जागरण यूवा क्लब बाराको साझेदारिमा संचालित सामुदायको उत्थानशीलता सुदृढिकरण परियोजना अन्तर्गत बारा जिल्लाको महागढीमाई नगरपालिका र सुर्वण गाँउपालिकाका गरिब, दलित, मुस्लीम, सिमान्तकृत र जोखिममा परेको समुदायका अति विपन्न घर परिवारहरुलाई बाख्रा तथा बोका खरिद गरि वितरण गर्नुपर्ने भएकोले ईच्छुक कृषि सहकारी संस्था, महिला सहकारी संस्था, कृषि फार्म तथा आपुर्तिकर्ताबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
क्र.सं. | सामाग्री विवरण | परिमाण | वोलपत्र पेश गर्ने तरिका |
१ | बाख्रा तथा बोका | २९५ (२९० बाख्रा, ५ बोका) | प्रस्तावना को सक्कल शिलबन्दि बोलपत्र दाखिला गर्ने । |
- ईच्छुक योग्य सहकारी संस्था, फार्मतथा आपुर्तिकर्ताहरुले तल दिईएको लिंकमा गई आवश्यक थप जानकारी र शिलबन्दी बोलपत्रको आर्थिक प्रस्ताव फार्म निशुल्क डाउनलोड गर्न सक्नेछन वा संस्थाको कार्यालयबाट समेत प्राप्त गर्न सक्नेछन ।
- ईच्छुक योग्य सहकारी संस्था, फार्म तथा आपुर्तिकर्ताहरुले शिलबन्दी बोलपत्र यस संस्थाको कार्यालय कलैया बारामा हार्डकपि बुझाउनु पर्नेछ ।
- शिलबन्दी बोलपत्र पेश गर्दा सहकारी संस्था, फार्म तथा आपुर्तिकर्ताको आवश्यक कानुनी कागजातहरु दर्ता प्रमाण पत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र र आ.ब.२०७८/०७९ को कर चुक्ताको प्रमाण पत्र समेत पेश गर्नुपर्ने छ । नयाँ दर्ता भएको फार्मले करचुक्ताको प्रमाणपत्र पेश गर्नुपर्न छैन ।
- शिलबन्दी बोलपत्र पेश गर्ने अवधि: ६ चैत्र २०७९ दिनको ०५ बजे सम्म रहनेछ । शिलबन्दी बोलपत्र पत्र पेशगर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोली पलट वा कार्यालय खुलेको दिन शिलबन्दी बोलपत्र बुझने छ ।
- समय नाघि प्राप्त भएको शिलबन्दी बोलपत्रहरु स्वत: अस्विकृत हुनेछन ।
- शिलबन्दी बोलपत्र सम्बन्धमा केही जानकारी आवश्यक परेमा तल उल्लेखीत फोन नं. वा ईमेल मा सम्पर्क गर्न सकिनेछ ।
- शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।
- शिलबन्दी आशयपत्रको आर्थिक प्रस्तावनाको मुल्यांकनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार खरिद समितीमा निहीत रहनेछ ।
शिलबन्दी बोलपत्रको आर्थिक प्रस्तावको लागि यो लिंकमा जानुहोस:
ठेगाना
जन जागरण युवा क्लब, बारा
कलैया उप महानगरपालिका १, बारा
थप जानकारी तथा गुनासो भएमा
ईमेल: jjycbara@gmail.com
फोन नंं.: ९८५५०४५५५२, ९८०१०२६२४८
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 07 Mar, 2023 |
Apply Before | 20 Mar, 2023 |
City | Terai Region, Bara |