शिलबन्दी बोलपत्र आह्वानको सुचना
Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.
Details / requirements:
ग्रामीण विकास केन्द्र नेपाल
रौतहट
शिलबन्दी बोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशित मिति २०७९/०२/०७
ईस्लामिल रिलिफ नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्वारा यस रौतहट जिल्लाका राजपुर नपा.का गरिब, विपन्न एकल महिला र सिमान्कृत समुदायका लागि खाद्य सामाग्री खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।
क्र.सं. | बोलपत्र नं. | सामाग्री विवरण | परिमाण | वोलपत्र पेश गर्ने तरिका |
१ | RDCN-TN10-078/79 | खाद्य सामाग्री | ११३२ परिवार | प्रस्तावना को सक्कल शिलबन्दि बोलपत्र दाखिला गर्ने । |
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ११ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३ )आर्थिक वर्ष २०७७/७८ को कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपिका साथ (४) रु. १५०० संस्थाको ग्लोबल आई एम ई बैंकको गौर शाखामा रहेको खाता नाम ग्रामीण विकास केन्द्र नेपाल, खाता नं. i७०१०१०००००८२ मा जम्मा गरेको भौचर जम्मा गरी बोलपत्र सम्बन्धि फारम प्राप्त गर्न सकिन्छ ।
२. बोलपत्र सम्बन्धि फारम र कागजात यस संस्थाको मुख्य कार्यालय चंद्रपुर ४, रौतहट वा शाखा कार्यालय गौर २ रौतहटबाट प्राप्त गर्न सकिन्छ ।
३. बोलपत्र सम्बन्धि कागजात (Hard Copy) रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी शिलबन्दी गरी संस्थाको चन्द्रपुर वा गौर स्थित कार्यालयमा मिति २०७९/०२/१७ गते बेलुकी ५ बजे भित्र बुझाउनु पर्नेछ ।
४. बोलपत्र खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।
५. बोलपत्र खरीद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा बोलपत्र खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अबस्थामा बोलपत्रको मान्य अवधि भने साबिककै मिति देखि गणना गरिने छ ।
६. खद्यान्न सामाग्री रौतहट जिल्लाका राजपुर नगरपालिकामा भौचर (Commodity voucher) माध्यमले बितरण हुने भएकोले त्यस पालिकाकामा रहेका स्थानीय खद्यान्न सामाग्रीका आर्पूीकर्ताहरु वा वाह्य आर्पूीकर्ताले लाभ ग्राहिलाई पाएक पर्ने स्थानमा सो समय अवधि भर बजारको ब्यवस्थागरि आपूर्ती गर्नु पने यसै सुचनका आधारमा जानकारी गरिन्छ ।
७. बोलपत्र सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको pc@rdcnepal.org ईमेल बाट जानकारी प्राप्त गर्न सकिन्छ ।
८. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावलि २०१९ तथा प्रचलित कानून बमोजिम हुनेछ ।
ग्रामीण विकास केन्द्र नेपाल
गौर,रौतहट,मधेश प्रदेश
फोन.नं. ९८४४११०१५९/ ०५५५२०२४०
Overview
Category | Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 21 May, 2022 |
Apply Before | 31 May, 2022 |
City | Rautahat |