शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Jan Kalyan Yuwa Samittee

Details / requirements:

लाली गुराँस सामाजिक उधमी महिला कृषि संस्था लिमिटेड

 शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

दोस्रो पटक सूचना प्रकाशित भएको मिति: २०८०/१२/२९

शिलबन्दी दरभाउपत्र आह्वानको सुचना नं. SQ/01/LGSEWC/2080/081

हेफर प्रोजेक्ट ईटरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जनकल्याण युवा समिति चन्द्रपुर, रौतहटको सहजिकरणमा संचालित आई ए.एल.भि.सी परियोजना अन्तर्गत तरकारी मुल्य ऋंखला कार्यक्रमको लागि यस लाली गुराँस सा.उ.म. कृषि स.सं.ली.ले प्राप्त सिचाइ उपहार कोष कार्यक्रम संचालनका लागि आवश्यक विधुतीय पम्पसेट (मोटर) खरिद गर्नुपर्ने भएकोले योग्य फर्म वा संस्थालाई यो  शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

बोलपत्रको विवरण

वस्तु/सामग्रिको नाम

परिमाण

जमानत रकम (रु)

शिलबन्दी दरभाउपत्र फारम दस्तुर

शिलबन्दी दरभाउपत्र मान्य हुने अवधि

शिलबन्दी दरभाउपत्र खरिद गर्ने अन्तिम मिति र समय

दर्ता गर्ने अन्तिम मिति र समय

शिलबन्दी दरभाउ पत्र खोल्ने मिति र समय

मोटर पम्प तथा अन्य जडानका सामग्रीहरु

१०१

५४,०००

१,०००

शिलबन्दि दरभाउपत्रको मान्य अवधि ४५ दिन हुने छ ।

२०८१।०१।०५ गते कार्यालय समय भित्र

२०८१।०१।०६ गते १२ बजे सम्म

२०८१।०१।०६

 गते २ बजे

  • योग्य दरभाउपत्रदाताले मिति २०८०।१२।२९ गते सुचना प्रकाशन भएको मितिले ७ दिन अर्थात २०८१।०१।०५ गतेको दिन कार्यालय समय भित्रमा रु.१,००० रुपैँया (फिर्ता नहुने) दस्तुर तिरी फर्म दर्ता प्रमाणपत्र सहित लिखित निवेदन लाली गुराँस सा.उ.म. कृषि स.सं.ली. गढीमाई २ समनपुर, रौतहटको मुख्य कार्यालयमा पेश गरी शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात खरिद गर्न सकिनेछ ।
  • शिलबन्दी दरभाउपत्रको सूचना प्रकाशन भएको मितिबाट ८ औ दिन अर्थात २०८१।०१।०६ गते दिनको १२:०० बजे भित्र लाली गुराँस सा.उ.म. कृषि स.सं.ली गढीमाई २ समनपुर, रौतहटमा पेश गर्नुपर्नेछ । उल्लेखित समयभन्दा ढिलो गरी प्राप्त भएका दरभाउपत्र अस्वीकृत गरिनेछ ।
  • प्राप्त भएका शिलबन्दी दरभाउपत्रहरु २०८१।०१।०६ गते दिनको २:०० बजे उपस्थित हुन चाहने आपूर्तिकर्ताका प्रतिनिधिहरुको रोहबरमा लाली गुराँस सा.उ.म. कृषि स.सं.ली. गढीमाई २ समनपुर, रौतहटको मुख्य कार्यालयमा खोलिनेछ ।
  • दरभाउपत्र मान्य अवधि दरभाउपत्र खोलिएको दिन देखि गणना हुने गरी कम्तिमा ४५ दिन हुनुपर्नेछ ।
  • दरभाउपत्रको साथ माथिको तालिका उल्लेख भए अनुसारको जमानत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ र बोलपत्र जमानत मान्य अवधि दरभाउपत्र खोलेको मितिले कम्तिामा ७५ दिनको हुनुर्नेछ । दरभाउपत्रदाताले जमानत बापत नगदै राख्न चाहेमा बोलपत्रको साथ कम्तिमा रु। ५४,०००/–को नेपाल वैंक लिमिटेड, समनपुर शाखा स्थित खाता नं। २११००१०७२८६९८००००००१ रकम जम्मा गरेको सक्कल भौचर सिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।
  • शिलबन्दी दरभाउपत्र खरिद गर्ने, पेश गर्ने वा खोल्ने दिन सार्वजनिक विदा पर्न भएमा त्यसपछिको लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । यस्तो अवस्थामा दरभाउपत्र तथा दरभाउपत्र जमानतको मान्य अवधि साविककै मितिदेखि गणना गरिनेछ । 
  • यस संस्थाले कुनै पनि शिलबन्दी दरभाउपत्रदाताको बोलपत्र स्वीकार गर्न वा अस्वीकार गर्न, र बोलपत्र प्रक्रिया रद्ध गर्न सक्नेछ ।
  • बोलपत्र सम्बन्धि अन्य जानकारीका लागि लाली गुराँस सा.उ.म. कृषि स.सं.ली.समनपुर, रौतहट (फोन नं। ९८६५१६३३५२/ ९८४५०९८८४०)  मा सम्पर्क गर्न सकिनेछ । 

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 11 Apr, 2024
Apply Before 18 Apr, 2024
City Rautahat