शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

पीसविन नेपाल

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०७/२०

पीसविन नेपाल र UNFPA को साझेदारीमा सुदूरपश्चिम प्रदेशमा सञ्चालन भइरहेको UNFPA 9th Country Programme अन्तर्गत सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यालय र दृष्टि फाउन्डेसनलाई विभिन्न सामग्री सहयोग गर्न आवश्यक परेकोले इजाजत प्राप्त इच्छुक आपूर्तिकर्ताहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मङ्सिर ४ गते भित्र तपसिलमा उल्लेखित कागजातसहित दरभाउ खुलाई शिलबन्दी कोटेशन पेस गर्न आह्वान गरिन्छ।

पेस गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।

२. आपूर्तिकर्ताको प्यान दर्ता/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि।

३. फर्म नवीकरण तथा कर चुक्ता प्रमाणपत्र।

४. सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

नोट: शिलबन्दीबाहेकको कोटेशन कार्यालयले बुझ्ने छैन।

कोटेसन बुझाउने ठेगाना

पीसबिन नेपाल, प्रदेश कार्यालय, धनगढी, तारानगर यातायात जाने बाटो, प्रदेश लोकसेवा आयोग नजिक।

थप जानकारीका लागि सम्पर्क: ९८६८५२२७१८

LINK: तपसिल

धर्म बहादुर रोकाया

कार्यक्रम प्रबन्धक

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 06 Nov, 2026
Apply Before 20 Nov, 2026
City Dhangadhi