शिलबन्दी दरभाउ सम्बन्धी सूचना
Details / requirements:
सहयोगी हातहरूको समूह (सहास) नेपाल
शिलबन्दी दरभाउ सम्बन्धी सूचना
सूचना नं : SN-EDU-001
प्रथम पटक प्रकाशित मिति : २०८३ मंसिर ४ गते ( २० नोभेम्वर २०२६ )
सहयोगी हातहरूको समूह (सहास) नेपालको सहजीकरण चाईलड एड नेटवर्क/बि.एम.जेड को आर्थिक सहयोगमा सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकमा संचालित गुणस्तरीय शिक्षाका लागि समुदाय परिचालन परियोजनामा सन २०२६ / २०२७ मा बिभिन्न कार्यक्रमहरू संचालनका लागि भौतीक पुर्वाधार , बिद्यालयका खेल सामाग्री र बिद्यालयका लागि फर्निचर र कारपेट का सामाग्रीहरू आवश्यक पर्ने भएकाले तपशलि बमोजीमका सामाग्रीका लागि ईच्छुक ब्यवसायीहरूवाट सिलबन्दी दरभाउ पत्र पेश गर्नहुन आह्वान गरिन्छ ।
१. आवश्यक सेवा सुबिधा तथा सामाग्रीहरू
| क्र.स. | बिबरण | माग गरिएको क्षेत्र तथा स्पेसिफिकेशन | कोटेशन अबधी | कैफियत |
| १. | भौतीक पुर्वाधारका सामाग्रीहरू |
| असार मसान्त २०८४ सम्म | |
| २. | स्टेशनरी तथा तालिम सामाग्रीहरू |
| असार मसान्त २०८४ सम्म | |
| ३. | फर्निचर तथा कारपेट फ्लोरिङ् |
| असार मसान्त २०८४ सम्म | |
| ४. | बिद्यालयका खेल सामाग्रीहरू |
| असार मसान्त २०८४ सम्म | |
| ५. | वालुवा गिट्टि र ढुगाँ |
| असार मसान्त २०८४ सम्म |
२. सर्तहरू :
- दरभाउ अनिवार्य रूपमा सिलबन्दी खाममा बुझाउनुपर्नेछ ।
- तोकिएको म्याद नाघी आएका वा रीत नपुगी आएका दरभाउहरू दर्ता गर्न कार्यलय बाध्य हुने छैन ।
- दरभाउ स्विकृत गर्ने वा नगर्ने तथा आशिंक वा पुर्ण रूपमा बदर गर्ने सम्पुर्ण अधिकार यस कार्यलयलाई सुरक्षित रहनेछ । आर्थिक प्रस्ताव पेश गर्दा कार्यलयले उपलब्ध गराएको आधिकारीक फारममै भरी बुझाउनुपर्नेछ । उक्त फारम कार्यालयवाट समेत प्राप्त गर्न सकिनेछ ।
- यदि फारममा कतै केरमेट भएमा त्यसमा छाप तथा हस्ताक्षर अनिवार्य हुनुपर्नेछ ।
- दरभाउ बुझाउदा केरमेट गरिएको पाईएमा प्रति एकाई दरलाई मात्र मान्यता दिईनेछ ।
३. दरभाउपत्रका साथमा संलग्न हुनुपर्ने अनिवार्य कागजातहरू :
- आधिकारीक लेटरप्याडमा निवेदन ।
- फर्म दर्ताको प्रमाण पत्र
- प्यान∕भ्याट दर्ताको प्रमाण पत्र ( प्यान/भ्याटमा अनिवार्य )
- आ.ब.२०८२∕८३ को कर चुक्क्ता प्रमाण पत्र वा म्याद थप गरेको प्रमाण पत्र ।
४. दरभाउपत्र बुझाउने प्रक्रिया :
अन्तिम मिति : २०८३ मंसिर ११ गते ( २७ नोभेम्वर २०२६ ) कार्यलय समय सम्म
स्थान : सहयोगी हातहरूको समूह (सहास) नेपाल केद्रिय कार्यालय दामोदर मार्ग जावलाखेल , ललितपुर
परियोजना कार्यालय , सोलुदुधकुण्ड नगरपालिका , वडा न. ६ सुम्मिना चोक सोलुखुम्बु ।
थप जानकारीका लागि सम्पर्क नं ०१५९०५६७० , ०३८५९०३००
दरभाउ सम्बन्धी कागजात तथा फारमहरू :
ईच्छुक ब्यबसायीहरूले नियम शर्त र दररेट भर्ने फारमहरू तलको लिङ्खकहरूवाट प्राप्त गर्न सक्नुहुनेछ ।
१. भौतीक पुर्वाधारका सामाग्रीहरू
२. स्टेशनरी तथा तालिम सामाग्रीहरू
३. फर्निचर तथा कारपेट फ्लोरिङ्
६. Declaration form by company
कम्पनीद्धारा घोषणा फर्म अनिवार्य संलग्न गरीनपर्नेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 20 Nov, 2026 |
| Apply Before | 27 Nov, 2026 |
| City | Lalitpur |