शिलबन्दी कोटेशन RFQ आह्वानको सूचना

Integrated Rural Development Society

Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

शिलबन्दी कोटेशन RFQ आह्वानको सूचना

प्रकाशित मिति: २०८१/०३/०२

एकिकृत ग्रामिण विकास समाज  (IRDS) महोत्तरी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा संचालित पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तर्गत तल दिएका वस्तु तथा सेवा खरिद गर्नु पर्ने आवश्यकता परेको हुनाले ईच्छुक श्रोत ब्यक्ति, आपूर्तिकर्ता/बिक्रेताबाट रितपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटेशन नं. विवरण

IRDS/RFQ/2024/28

(पुनः प्रकाशित)

परियोजना प्रस्ताव लेखन तथा प्रतिवेदन लेखन तालिम सहजीकरण श्रोत ब्यक्ति
IRDS/RFQ/2024/30
खाधान्न सामाग्री आपुर्ति
IRDS/RFQ/2024/31
पोषण प्रोफाइल तयारी

१.     ईच्छुक श्रोत ब्यक्ति, संस्था, ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) व्यवसाय दर्ता प्रमाणपत्र, (२) कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरिन्छ ।

२.     कोटेशन सम्बन्धी कागजात रितपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी शिलबन्दी गरी एकिकृत ग्रामिण विकास समाज, महोत्तरीको कार्यालय बर्दिबास, महोत्तरीमा मिति २०८१/०३/०९ गते दिनको ५ः०० बजे भित्र बुझाउनु पर्नेछ ।

३.     कोटेशन सम्बन्धी फारम र कागजात (हार्डकपी) संस्थाको कार्यालयबाट वा तल दिएको  LINK बाट प्राप्त गर्न सक्नु हुनेछ ।

४.     इच्छुक श्रोत ब्यक्ति वा तालिम प्रदायक संस्था, आपूर्तिकर्ताले सक्कल कोटेशन संस्थाको कार्यालयमा दाखिला गर्नुपर्नेछ अथवा आर्थिक प्रस्तावनामा पासवर्ड राखेर इमेल मार्फत पनि पेश गर्न सकिनेछ र संस्थाले माग गरेको समयमा पासवर्ड उपलब्ध गराउनु पर्नेछ ।

५.     छनौट हुन सफल आपूर्तिकर्तासँग १ वर्षको लागि खरिद सम्झौता गरिनेछ ।

६.     कोटेशन सम्बन्धी अन्य थप कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

RFQ Links:

https://drive.google.com/drive/folders/1gamC-9lQpnx02S3774nGdcHSb22NgJBP?usp=sharing

सम्पर्क

एकिकृत ग्रामिण विकास समाज (IRDS)

बर्दिबास १, महोत्तरी

सम्पर्क फोन नं. ०४४–५५०४०१, ९८०१६६६४१५

इमेलः procurement.irds@gmail.com

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 16 Jun, 2024
Apply Before 23 Jun, 2024
City Mahottari