शिलबन्दी कोटेशन आह्वानको सूचना

Rajpur Drinking Water and Sanitation Management Board

Details / requirements:

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०८/०४ गते

राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड को आयोजना तथा OXFAM in Nepal, RDC Nepal आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम Alternative Management Model (AMM) परियोजना अन्तर्गत राजपुर नगरपालिका भित्र 300 घरधुरी मा New Pipeline Connection गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/ब्यबसायिबाट रीतपुर्वक शिलवन्दी कोटेसन आह्वान गरिन्छ ।

कोटेशन सुचना नम्बर बस्तु तथा सेवाको विवरणविस्तृत विवरणअनुमानित परिमाणकोटेशन पेश गर्ने तरिका
RDWSMB /RFQ/2026-027/01300 HHs New Pipeline Connection

As per Mentioned in RFQ Document

संस्थामा स्वयम् उपस्थित भइ, शिलबन्दी खाम सहित

नोटः माथि उल्लेखित तोकिएको सबै सामाग्रिहरुको दररेट भ्याट सहित ढुवानी सहित पेश गर्नुपर्नेछ ।

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताहरु/ फर्महरुले अनिवार्य रुपमा निम्न कागजात सहित  संस्थामा उपस्थित भइ पेश गर्न सकिनेछ । 

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ । 

ख. स्थाई लेखा नम्बर र मूल्य अभिबृद्धि कर (PAN/VAT) को प्रमाण पत्रको प्रतिलिपि ।

ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८२/०८३) ।

शर्तहरु:

१. कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ। 

२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी, संस्थाको Code of Conduc तथा अन्य कागजातहरु प्रत्येक पानामा सही छाप सहित शिलबन्दी गरी संस्थाको राजपुर स्थित कार्यालयमा स्वयम् उपस्थिति वा प्रतिनिधिको भौतिक उपस्थितिमा ४:०० बजे भित्र बुझाउन वा पठाउन सकिनेछ । सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको ४:०० बजे भित्र दर्ता गाराई सक्नुपर्नेछ । सो समयावधी पश्चात प्राप्त शिलबन्दी कोटेशन स्वतः बदर ठहरिने छ ।

३. राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड ले कोटेशनमा पेश भएको दररेट अनुसार लामो अवधिका लागि सम्झौता गर्न    लागिएको हुदा सोहि अनुसार कम्तिमा १ वर्ष सम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ ।

६. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कोटेशनमा उल्लेखित सामाग्रि पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने, कोटेशन स्वीकार गर्ने नगर्ने, खरिद प्रकृया छनौट गर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।

७. कोटेशन दाताका प्रतिनिधीहरुको उपस्थितिमा संस्थाको कार्यालयमा २०८३/०८/१८ गते ११ः०० बजे कोटेशन खोलिनेछ । कोटेशन दाताले आफ्ना प्रतिनिधी उपस्थित नगराएको खण्डमा संस्थाले आफ्नो प्रकृया अनुसार कोटेशन खोली प्रकृया अगाडी बढाउन सक्नेछ ।

८. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको rdsmb2079@gmail.com ईमेलबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड, 

राजपुर ०२, रौतहट

फोन.नं.,९७६४१९२२६६,९८६२५५७५२३ Email: rdsmb2079@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 Nov, 2026
Apply Before 04 Dec, 2026
City Rautahat