शिलबन्दी कोटेशन आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)  केन्द्र , चपुर ,रौटहट 

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०७/२ गते । 

वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)सर्लाहीद्वारा सञ्चालि सिकाइ प्लस परियोजना अन्र्तगत ब्रिज र रुपान्तरणका लागि विभिन्न किताबहरू र कोपीहरू खरिद गर्नु पर्ने भएको हुनाले ईच्छुक सम्बन्धित आपुर्ती कर्ता/ विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ । 

क्र.सं.
कोटेशन नं.
समाग्री को विवरण
परिमाण 
कोटेशन पेश गर्ने तरिका

RFQ NO. RRPK-2025/WVIN-RFQ/08 

१.कोपी 

२.रुपान्तरण किताब 

३.अभ्यास पुस्तिका 

४.ब्रिज किताब तह १ 

५ं.ब्रिज किताब तह २ 

६.ब्रिज किताब तह ३ 

७.ब्रिजको पाठयक्रम र सहजकर्ता निर्देशिका तह १ देखि ३ 

कोटेशनमा उल्लेख गरिएका परिमाणहरू वा आवश्यकता अनुसार  र  १ वर्षको लागी सम्झौता गरिने 

संस्थामा स्वयंम वा प्रतिनिधी उपस्थित भई हार्डकोपी वा Courier मार्फत बुझाउनु पर्ने छ । 
नोटः कोटेशनमा उल्लेखित गरिएका किताब र कोपीहरूको नमुना १-१ वटा अनिर्वाय रूपमा कोटेशनसँगै नमुना पेश गर्नुपर्ने छ । 

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/ विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरिन्छ । 

२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप  गरी उल्लेख गरिएको संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८२/८/० गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ । 

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ । 

४. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।  

५. यस सिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।  

नोट: कोटेशन र सम्बन्धि कागजातहरूको जानकारीको लागि तल दिएको Link मार्फत लिन सकिन्छ । 

Links:  

Books 2

Suppliers code of conduct 

RFQ

शिलबन्दी कोटेशन बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:

कार्यालयको सम्पर्क ठेगाना 

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , रौटहट  

सम्पर्क नं.: ९८०२८८६४४० 

Email: procurement.sikai@rrpk.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 13 Nov, 2025
Apply Before 19 Nov, 2025
City Rautahat