शिलबन्दी कोटेशन आह्वानको सूचना !
Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.
Details / requirements:
मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल
शिलबन्दी कोटेशन आह्वानको सूचना !
सूचना प्रकाशित मिति: २०८२।०५।२५
कोईका ईन्टरनेशनल र युएनएफपीएको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनल नेपाल तथा यस संस्थाको साझेदारीमा रोल्पा र कपिलवस्तुमा सञ्चालन भैरहेको SAFE-Girls परियोजना र Ending Child Marriage -ECM परियोजना अन्तरगत रोल्पा जिल्ला र कपिलवस्तु जिल्लाका तपशिल वमोजिमका पालिकाहरूमा विभिन्न कार्यक्रमहरू गर्दा आवश्यक पर्ने होटल सेवाहरू (खाजा नास्ता, खाना तथा अन्य सेवा) र स्टेशनरी सामग्रीहरू चालु आ ब २०८२।०८३ मा खरिद गर्नु पर्ने भएकाले त्यस स्थान तथा वरीपरीका इच्छुक र योग्य सेवा प्रदायकहरूले रित पूर्वक तोकिएको विवरण अनुसार शिलबन्दी कोटेशन पत्र पेशगर्नको लागि यो सूचना प्रकाशन गरिएको छ ।
पालिकाहरू:
रोल्पा जिल्लाः रोल्पा नगरपालिका, सुनिलस्मृति, रुन्टीगढी र परिवर्तन गाउँपालिका
कपिलवस्तु जिल्लाः शिवराज, कृष्णनगर, महाराजगंज र कपिलवस्तु नगरपालिका तथा विजयनगर र सुद्धोधन गाउँपालिका
क्र स | विवरण | कैफियत |
१ | स्टेशनरी सामग्री | |
२ | होटल सेवा तथा खाजा घरहरू |
पेश गर्नुपने कागजातहरू तथा शर्तहरू:
१. फम दर्ता तथा नविकरणको प्रतिलिपि, प्यान वा भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण पत्र
२. सिलबन्दी कोटेशन पत्रको खाममा फर्मको नाम, ठेगाना, कोटेशनको विवरण र सम्पर्क नं स्पष्टसँग खुलाइ पेश गर्नुपर्ने छ ।
३. कोटेशन फारम , COI Form, संस्थामा निशुल्क उपलब्ध गराइने छ वा तल दिएको लिङ्कमा गै डाउनलोड गर्न सकिने छ ।
Link: https://drive.google.com/drive/folders/1NFLRYXPwyGHddLeqI56HhTAdwiTkDLfR?usp=sharing
आवेदन पेश गर्ने प्रक्रिया:
शिलबन्दी पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वा २०८२ साल भाद्र ३१ गते साझ ५ बजे भित्र हुरेक नेपाल रोल्पाको मुख्य कार्यालय लिबाङ रोल्पा वा परियोजना कार्यालय राप्ती गाउँपालिका–१ पाखापानी भालुबाङ दाङमा बुझाउनु पर्ने छ । यस बिषयमा थप जानकारी लिनुपर्ने भएमा संस्थाको मुख्य कार्यालय लिबाङ रोल्पा र परियोजना कार्यालय दाङको तपशिलको वमोजिमको नम्बर र इमेलमा सम्पर्क गर्न सकिने छ ।
नोट: रीत नपुगेका र म्याद भित्र नआएका कोटेशनहरूलाई स्वीकार गरीने छैन । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ ।
नोटः रीत नपुगेका र म्याद भित्र नआएका बोलपत्रहरूलाई स्वीकार गरीने छैन ।
खरिद समिति
हुरेक, नेपाल
मुख्य कार्यालयः रोल्पा नगरपालिका-२, लिबाङ रोल्पा
परियोजना कार्यालयः राप्ती गाउँपिलका–१, पाखापानी, दाङ
सम्पर्क नं: ०८६-४४०१४६, ९८६६८३९६२२, ९८५७८२४१३०
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 10 Sep, 2025 |
Apply Before | 16 Sep, 2025 |
City | Rolpa |