शिलबन्दि कोटेशन आह्वान गरिएको सूचना
Details / requirements:
शिलबन्दि कोटेशन आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मितिः२०८२/०५/२६)
राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको CSVN परियोजनाको लागि Promotion and Adoption of Clean Energy Cooking Stoves in Madhesh Province सेवा/सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले मुल्य अभिवृद्धि करमा दर्ता भएको वा मुल्य अभिवूद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनि कानुनले तोकिदिएको हकमा पान दर्ता भएका उल्लेखित सेवा आपुर्ती गर्न ईच्छुक विक्रेता/आपुर्तिकर्ता/वितरक/संस्थारकम्पनी तथा सेवा प्रदायकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र सम्बन्धित आपूर्तीकर्ताहरूकै लेटर प्याडमा दरभाउ तथा शर्तहरू उल्लेख गरी शीलबिन्द कोटेशन वा ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।
आपूर्तिगरिनेसेवा/सामग्रीहरूको विवरणः
S.N. | Activities |
Service: Promotion and Adoption of Clean Energy Cooking Stoves in Madhesh Province The consulting firm/organization will be responsible for:
| |
Specific Task: | |
A | Responsibilities of Technical Service Provider (TSP) |
1 | Development of IEC materials |
2 | Capacity building of NFGF and Support NFGF for community Level Awareness |
3 | Master Orientation and live cooking Demonstration |
4 | Support NFGF for product distribution (Product specification, Market Linkage) |
5 | Support for user education for safe, regular and sustain use |
6 | Support for the Sensitization to the Local Governments |
7 | Baseline information collection and Reporting |
8 | Reporting |
B | Responsibility of NFGF (CSVN Project ) |
1 | Conduct awareness activities (e.g., orientation, live demo) |
2 | Purchase, Installation & Distribution of cook stoves |
3 | Printing and distribution of IEC materials |
4 | Coordination and sensitization of LGs and other Stakeholders |
5 | Support in Baseline information collection |
6 | Ensure after sales services |
१.कोटेशन पेश गर्दा संस्था, फर्म दर्ता, प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमादर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान, व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । सेवा प्रदायक वा आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सेवा/सामग्रीको लेटरप्याडमा दर भाउ अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । यसरी सेवा/सामग्रीको विवरण उल्लेख गर्दा उपलब्ध गराउने सेवा समय सीमा लगायतका सेवा सुविधाहरू के कसरी, कस्ता शर्तहरूमा रही दिन सकिने हो वा नसकिने हो स्पष्ट खुलाई पेश गर्नु पर्ने छ ।
२.म्याद नाघी वा रित नपूगी आएका कोटेशन उपर कुनै कारबाहीहुने छैन ।
अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
सम्पर्कका लागि:
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
राष्ट्रिय सचिवालय, मध्य बानेश्वर, काठमाडौं
फोन नं. ४१०५०१८
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Posted Date | 11 Sep, 2025 |
Apply Before | 17 Sep, 2025 |
City | Kathmandu |