शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मितिः २०८२/१२/०३
“विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” र “कालिका स्वाबलम्बन सामाजिक केन्द्र” द्वारा BMZ/Welthungerhilfe (WHH) जर्मनको साझेदारीमा कपिलवस्तु जिल्लामा सञ्चालित "Grassroots civil society organizations as promoters of improved food systems and equitable livelihood opportunities project (NPL 1083-22)" परियोजनाका लागि मेसन (टाइल, मार्बल) र फलामको फर्निचर (आर्क वेल्डर आइरन ग्रिल) सामाग्रीहरू खरीद गर्नुपर्ने भएकाले उक्त सामाग्रीहरू आपुर्ति गर्नका लागि PAN/VAT मा दर्ता भएका ईच्छुक आपूर्तीकर्ता/बिक्रेताहरूबाट रीतपूर्वकको बोलपत्र आह्वान गरिन्छ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र अर्थात् मिति २०८२/१२/१२ गते (दिउँसो ३ः३० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर २, क्षेत्रपुर, चितवन वा NPL 1083-23 परियोजनाको कार्यालय, कपिलवस्तु न.पा. ३, तौलिहवा, कपिलवस्तुमा बुझाउन सकिनेछ । बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिनेछ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा मिति २०८२/१२/११ गते (दिउँसो ३:३० बजे) भित्र info@forwardnepal.org ईमेल मार्फत बोलपत्र फाराम माग गर्न सकिनेछ ।
फरवार्ड नेपाल NPL 1083-22
केन्द्रिय कार्यालय, परियोजना कार्यालय
भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन कपिलवस्तु न.पा. ३,
फोन नं.: ०५६ ५१७६२३/५१७७३४ तौलिहवा, कपिलवस्तु
वेबसाईट: https://www.forwardnepal.org
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 19 Mar, 2026 |
| Apply Before | 26 Mar, 2026 |
| City | Chitwan, Kapilvastu |