शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचना

NNSWA

The Nepal National Social Welfare Association (NNSWA) was established in 1990. In 1994, NNSWA was registered with the District Administration Office, Kanchanpur, and affiliated with the Social Welfare Council in Kathmandu. Over the years, NNSWA has grown into one of the leading development organizations in Sudur Paschim Province, Nepal, implementing a wide range of integrated, community-based development programs throughout the province. Sudur Paschim Province constitutes the core program area of NNSWA. The districts of the former Far Western Development Region are characterized by poor development indicators, high levels of male migration to India, inadequate infrastructure, significant caste- and gender-based disparities, and extensive deforestation. These conditions provide a strong rationale for NNSWA’s development interventions in the region. NNSWA’s programs are organized into four major sectors: (Education and Early Childhood Development, General Health and Reproductive Health, Nutrition, Disability and Health, Drinking Water, and Sanitation, Community Development through Social and Economic Upliftment, Natural Resource Management (Disaster Risk Reduction and Management [DRRM], Climate Change Adaptation [CCA], and Humanitarian Response)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०८२//२७ गते

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (World vision international Nepal)सँगको साझेदारीमा कृष्णपुर नगरपालिकामा संचालित IPF नामक परियोजना अन्तर्गत Child-friendly Classroom Setup including seating arrangement का लागि तपशिल बमोजिका सामाग्रीहरू खरीद गर्नु पर्ने भएकोले उल्लेखित सामाग्रीहरु खरिद उपलब्ध गर्न गराउन सक्ने ईच्छुक आपुर्तिकर्ताहरू सँग दरभाउ शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । ईच्छुक आपुर्तिकर्ताहरूले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र निम्नानुसार उल्लेख गरिएका अभिलेख तथा कागजाज सहित दर भाउ शिलबन्दी बोलपत्र पेस गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पेश गरिनु पर्ने आवश्यक अभिलेख र कागजातहरू:

१. फर्म, आपुर्तिकर्ता (सप्लायर्स)को दर्ता तथा नविकरण प्रमाणपत्रको प्रतिलिपी ।

२. मुल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपी तथा कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी (२०८१/२०८२)

३. माग गरिएको किताब छपाई आपुर्ति गर्न सक्ने समय अवधि खुलेको हुनु पर्ने ।

४. दरभाव सहितको शिलबन्दी बोलपत्र खाममा पेश गर्नु पर्नेछ ।

५. तपशिलमा उल्लेखित किताब छपाईको दरभाउमा प्रति ईकाईको मूल्य खुल्ने गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ

६. संस्थाद्वारा तयार गरिएको विवरण सहितको RFQ फाराम मा दर रेट र वर्ल्ड भिजन ईन्टरनेश्नल को Suppliers Code of Conduct र रजिष्ट्रेशन फर्म भरी हस्ताक्षर सहितको शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ ।

७.आपुर्तिकर्ता ले उपलब्ध गराउनु पर्ने सामाग्रीहरू:

Link: https://drive.google.com/file/d/1Z5C_gyZJjRvjEQBGFTS7yhNuD0i-pgJg/view?usp=sharing

८. शिलबन्दी बोलपत्र रद्द हुने अवस्थाः

  • शिलबन्दी बोलपत्र सँग पेस गर्नका लागि माग गरिएका अभिलेख संलग्न नभएमा कोटेशन स्वतः रद्द हुनेछ ।
  • विस्तृत बिवरण सहित किताब छपाईहरूको प्रति ईकाइ मुल्य तोकेर नराखेमा कोटेशन स्वतः रद्द हुने छ ।
  • वर्ल्ड भिजन ईन्टरनेश्नल को Suppliers Code of Conduct मा हस्ताक्षर गरी पेश नगरेको खण्डमा कोटेशन स्वतः रद्द हुनेछ

९. माथि उल्लेखित माग भएका सामाग्रीहरु आपुर्ति गरिनु पर्ने स्थानहरू:

  • कृष्णपुर नगरपालिका गुलरिया, कञ्चनपुर स्थित NNSWA को परियोजना कार्यालय

कोटेशन पेश गर्नु पर्ने अन्तिम मिति र ठेगाना:

  • अन्तिम मिति र समय: २०८२/१०/५ तदअनुसार १९ जनवरी २०२६ साँझ ५ बजे भित्र ।
  • अन्तिम दिन सार्वजनिक विदा परेमा दोस्रो दिन कार्यालय समय भित्र बुझाउन सकिने छ ।
  • स्थान: NNSWA केन्द्रिय कार्यालय भिमदत्त नगरपालिका १८ एयरपोर्ट रोड, कञ्चनपुर (जिल्ला प्रहरी कार्यालय नजिक) वा
  • NNSWA को परियोजना कार्यालय, कृष्णपुर नगरपालिका ५, गुलरिया, कञ्चनपुर
  • दरभाउपत्र पूर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहने छ । स्थानिय आपूर्तिकर्ता लाई प्रथमिकता दिईने छ ।

Links:

Child-freindly Classroom Setup including seating arrangement RFQ

Supplier Code of Conduct

Supplier Registration Form-General

NNSWA

केन्द्रिय कार्यालय

कञ्चनपुर

आवश्यक जानकारीका लागिः ०९९५२२१८२, ९७०४२४४०१४, ९८६८७९२७९०

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 11 Jan, 2026
Apply Before 17 Jan, 2026
City Kanchanpur