शिलबन्दी बोलपत्र आहवान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आहवान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२/०४/२२ गते )

प्रस्तुत विषयमा राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा केएर नेपालसँगको साझेदारीमा संचालनमा रहेको जलवायु मैत्री गाउँ परियोजना स्थानीय पालिकाहरु सँगको सहकार्यमा, सिरहा र सप्तरी जिल्लाका रुपनी गाउँपालिका, अग्नीसाईर कृष्णासवरन गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, धनगढीमाई नगरपालिका, भगवानपुर गाउँपालिका  र सखुवानन्कारकट्टी गाउँपालिकाहरुमा निर्माण कार्य गर्नु पर्ने भएकाले निम्न अनुसारका सामग्रीहरु उपलव्ध गराउन सक्ने विक्रेता तथा आपूर्तीकर्ताहरुले आधिकारिक कागजातहरु संलग्न गरी यो सूचना प्रकाशन भएको  मितिवाट ७  दिन भित्र आपूर्तीकर्ताको लेटरप्याडमा दरभाउ उल्लेख गरी सिलबन्दी सहितको दर भाउ कार्यालयमा उपस्थित भई वा ईमेल ठेगाना  nfgfmadeshpradesh2075@gmail.com  मार्फत कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।

क्र.संकामको विवरणकैफियत
निर्माण कार्य
बोरिङ्ग सिँचाई

सामग्रीको बिस्तृत जानकारी अनुसूचीमा राखिएको छ ।

अनुसूची: १

दरभाउ पत्र पेश गर्ने र खोलिने ठेगानाः 

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मधेशप्रदेश कार्यालय लहान न.पा. वडा नं - १ , सिरहा

(बालाजु पेट्रोल पम्प भन्दा उत्तर पट्टीको गल्ली वाट १०० मि. भित्र )

फोन न.: ०३३-५६४०७३

मिति: २०८२/०४/२९ गते दिनको २ः ०० बजे शिलबन्दी संस्थाको कार्यालयमा खोलिने छ ।  

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 07 Aug, 2025
Apply Before 13 Aug, 2025
City Kathmandu