सूची दर्ता गर्ने सम्बन्धी सूचना

National Federation of Women Living with HIV & AIDS

National Federation of Women Living with HIV and AIDS (NFWLHA), formerly known as the Women’s Network against HIV & AIDS (WONAHA), was initially established as a loose network in 2006 and was officially registered in 2007 with a vision to create a just and equitable society for women and children infected and affected with HIV, so that they can live productive, empowered and dignified life, free from stigma and discrimination. Underpinned with guiding principles of gender equity and human rights, evidence-based planning, programming and policy-advocacy, NFWLHA has broadened its strategic intervention areas over the last nine years, focusing mainly on strengthening and capacity development of network, knowledge management for evidence-based policy advocacy and community system strengthening.

Details / requirements:

एच.आई.भी. संक्रमीत महिलाहरूको राष्ट्रिय महासंघ

कालीमार्ग, नयाँ बानेश्वर, काठमाण्डौं ।

फोन नंः ०१–४५९९३७५

सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रकाशित मितिः २०८३।०।१२

उपरोक्त सम्बन्धमा एच.आई.भी. संक्रमीत महिलाहरूको राष्ट्रिय महासंघले विगत २०६४ सालदेखि ७ वटै प्रदेशमा रहेका एच आई भी संक्रमित महिलाहरूको नेतृत्व विकास साथै एच आई भी संक्रमित महिला, बालबालिका तथा युवाहरुको स्वास्थ्य सम्बन्धि अधिकार र हकहितको सुनिश्चितता तथा संरक्षणका कार्य गर्दै आएको छ  । यस महासंघले स्थापनाकाल देखि नै लान्छना तथा भेदभाव न्यूनीकरण, स्वास्थ्य उपचारमा सहयोग, संक्रमित महिला बालबालिका तथा युवाहरूका मानव अधिकारका लागि वकालत लगायत कानूनी मामिला एवं न्यायको लागि सम्बन्धित निकायमा प्रेषण गर्दै आएको छ, ताकि उनीहरूको जिवन र भविष्यमा सुन्दर परिवर्तन आओस एच.आई.भी. संक्रमीत महिलाहरूको राष्ट्रिय महासंघ आफुसँग सहकार्य गर्ने सबै व्यक्ति तथा संस्थाहरूले एच.आई.भी. संक्रमीत महिला, बाल संरक्षण नितिको पालना गरोस भन्ने पनि अपेक्षा गर्दछ । 

यस सस्थालाई आर्थिक बर्ष २०८३/२०८४  को लागि आवश्यक तपसि बमोजिमका सामान तथा सेवाहरू आपुर्ति गर्नको लागि मौजदात सुचिमा दर्ता हुन इच्छुक सेवा प्रदायक फर्म, सस्थां, कम्पनीले उल्लेखित आवश्यक कागजतहरू पेश गर्नुपर्नेछ:

१, आफ्नो फर्म दर्ताको प्रमाणपत्र । 

२, स्थायीलेखा नंः र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र । 

३, आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र ।

सो पत्र तथा सम्बन्धित विषयको अनुभवको प्रतिलिपि । सहित आफुले प्रप्येक समुहका लागि छुट्टा छुट्टै सुचि दर्ता गराउनुहुन सचित गरिन्छ ।

यो सूचना प्रकाशित भएको ११ दिन भित्रमा विषयगत रुपमा सुचि दर्ताको निवेदन (आशय पत्र) यस सस्थाको इमेल ठेगाना:– National Federation WLHAs - procurement.nfwlha@gmail.com वा सस्थाको कार्यालयमा पेश गर्नु हुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सामाग्री तथा सेवाहरूको वर्गीकरण:

१, कार्यालय मसलन्द/स्टेशनरी तथा अन्य विविध सामाग्रीहरू।१०,शैक्षिक सामाग्री – शिशु विकास केन्द्र तथा सक्रिय शिक्षण सिकाई सामाग्रीहरू।
२,होटल सेवा । ( गोष्ठी तथा सेमिनार का लागि आबस्यक खाना, खाजा तथा हल )११,फर्निचर तथा सजावट/फर्निसिङ्ग सम्बन्धि सामग्रीहरू ।
३,इलाक्ट्रोनिक सामाग्री (फम्र्याट, प्रिन्टर तथा अन्य सुचनासमाग्रीहरू– टोनर, हार्डड्राईभ,पेनड्राईभ आदि ।१२,कार्गो तथा कुरीयर सेवा ।
४,कम्प्यूटर, यान, हिटर तथा अन्य विधुत्तिय सामाग्रीहरू/उपकरण मर्मत तथा संभार सेवा । ल्यापटप, कम्प्यूटर, किबोर्ड, माउस, कार्टेज सम्बन्धि सामाग्रीहरू१३,ट्रावल एजेन्सी सेवा (Travel Agency)
५,फोटोकपी तथा फ्लेक्स प्रिन्ट । १४,परामर्श तथा कन्सल्टेन्सी सेवा (Training Conduct, Report writing, Proposal Writing, Data Cleaning)
६,विधुत्तीय सेवा तथा विधुत्तीय उपकरण समाग्रीहरू । तथा मर्मत , संभार सेवा ।

७,प्रेस तथा छपाई कार्य । छपाई डिजाइीनङ्ग तथा वाईन्डीङ्ग सम्बन्धि कार्य

८,सवारी साधन भाडामा ।

९,अन्य प्रयोजनको लागि आवश्यक सामग्रीहरू – टि र्सट, क्याप, झोला/व्याग आदि ।


निम्न लिखित कागजातहरू एच.आई.भी. संक्रमीत महिलाहरूको राष्ट्रिय महासंघको आधिकारिक :– National Federation WLHAs – procurement.nfwlha@gmail.com मा मिति: २०८३।०।२२ भित्र नया बानेश्वर स्थित प्रमुख कार्यालयमा पठाउनको लागि अनुरोध गर्दर्छौ

Link: Vendor_Listing.xlsx

दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरू:–

१) आवेदन पत्र

२) फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

३) स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाण प्रतिलिपि ।

४) २०८१/२०८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।

५) प्रोपराईटर/कम्पनी प्रमुखको – नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 28 Jul, 2026
Apply Before 07 Aug, 2026
City Kathmandu