शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८२/०४/१२ गते)
हालै मधेश प्रदेशमा देखिएको सुख्खा खडेरी बाट प्रभाबित किसनहरुलाई राहत हुने गरि राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा केएर नेपालसँगको साझेदारी स्थानीय पालिकाहरु सँगको सहकार्यमा, सिरहा र सप्तरी जिल्लाका रुपनी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाहरुमा यथा शीघ्र डिप बोरिंग जडान गर्नु पर्ने भएकोले निम्न अनुसारका सामग्रीहरु उपलव्ध गराउन सक्ने विकेता तथा आपूर्तीकर्ताहरुले आधिकारिक कागजातहरु संलग्न गरी यो सूचना प्रकाशन भएको मितिवाट ३ दिन भित्र आपूर्तीकर्ताको लेटरप्याडमा दरभाउ उल्लेख गरी सिलबन्दी सहितको दर भाउ कार्यालयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
क्र.स. | कामको विवरण | जिल्ला | कैफियत |
१ | डिप बोरिंग जडान सम्बन्धि सम्पूर्ण कार्य | सप्तरी/ सिरहा | उलेखित ठाउँहरुमा डिप बोरिंग जडान गरि पानी निकाल्नु पर्ने कार्य |
सामग्रीको बिस्तृत जानकारी अनुसूचीमा राखिएको छ ।
अनुसूची: Annex File
नोट: सम्पूर्ण कार्य ठेक्कामा लिन चाहने आपूर्तीकर्ताहरुले कामको विवरण स्पस्ट संग उलेख गरी दर भाउ पेश गर्न सक्ने छ ।
दरभाउ पत्र पेश गर्ने र खोलिने ठेगाना:
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मधेश प्रदेश कार्यालय लहान न .पा. वडा नं . - १, सिरहा
(बालाजु पेट्रोल पम्प भन्दा उत्तर पट्टीको गल्ली वाट १०० मि. भित्र)
फोन न. : ०३३-५६४०७३
मिति : २०८२/०४/१५ गते दिनको २:०० बजे शिलबन्दी संस्थाको कार्यालयमा खोलिने छ ।
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 28 Jul, 2025 |
Apply Before | 30 Jul, 2025 |
City | Siraha |