कार्यक्रम अधिकृत (Program officer MEAL)

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रकाशित मिति : २०८२ श्रावन १३ गते मंगलबार

दलित समाज उत्थान समिति नेपाल (Dalit society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाका विभिन्न निकायहरूको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

Islamic Relief Worldwide (IRW), Nepal को सहयोगमा मधेश प्रदेशको महोत्तरी जिल्लाको बलबा नगरपालिकामा सञ्चालित Scaling-up poverty Graduation and Climate Change Resilience in Diaster Vulnerable Communities in  Asia कार्यक्रम अन्तर्गत तपसिल अनुसारका जनशक्ति आवश्यक भएको हुदा निम्ननुसार योग्यता पुगेका इच्छुक नेपाली नागरीकसँग दरखास्त आह्वान गरिन्छ ।

पदआवश्यक संख्यान्युनतम योग्यता
कार्यक्रम अधिकृत(Program officer MEAL)१ जना
  • स्नातक तह उत्तिर्ण (Bachelor Degree इन अन्य disciple)मा गरेको ।
  • सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
  • परियोजना तथा तथ्याङ्क व्यवस्थापन र सारेकारवलाहरूसँगको राम्रो समनव्य र सहकार्यको अनुभव भएको ।
  • KOBO, Mobile data Collection, etc. मा प्रश्नावली मिलाउन तथा Data Analysis गर्न  सक्ने ।
  • तथ्याङ्क र सूचना व्यवस्थापनमा राम्रो प्रविधिक ज्ञान र अनुभव भएको ।
  • अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ।
  • निर्धारित समयावधि भित्र गुणस्तरीय नतिजाहरू उपलब्ध गराउन विविध टोली व्यवस्थापन गर्न सकिने ।
  • सृजनशील, उत्प्रेरक तथा उत्प्रेरणा जगाउन सक्ने ।
  • पत्राचार मापदण्ड, समय सिमा र प्राविधिक आवश्यकताहरू सम्बन्धि जानकारी भएको तथा त्यस अनुसार कार्य क्षेत्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न सक्ने ।
  • आपूर्ति शृंखला सम्बन्धि ज्ञाण भएको
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्तभएको भएको ।
  • दबाब मा काम गर्न सकने हुनु पर्ने
  • गुणात्मक र मात्रात्मक डाटा संकलन साथै प्रस्तुत गर्न सक्ने
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरूमाथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले व्यक्तिगत विवरण (Bio-Data) निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा तालिम र कार्य अनुभवपत्रहरूको प्रतिलिपि सहित २ जना सन्दर्भ व्यक्ति (Reference person)हरूको नाम सम्पर्क नम्बर र इमेल सहित सम्पूर्ण कागजपत्रहरू स्वः प्रमाणित गरी संस्थाको केन्द्रिय कार्यालय, जनकपुरधाम ४ (विश्वक्रमाचोक) मा दर्ता गराउन सकिन्छ । वा ईमेल dswcn.vacancy2023@gmail.com मा इमेल गर्न सकिन्छ ।
आवेदन दिने अन्तिम मितिसूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट आवेदन दिन सकिनेछ ।
थप जानकारीका लागिफोन नं. ०४४–५२१०४०, ९८०४८४४२३५ र ९८५४०२९२७७

तोकिएको मिति भित्र पर्न आएको आवेदनको संक्षिप्त सुची (Short list) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ । साथै, पद तथा कामको प्रकृती र गाम्भीर्यतालाई मध्यनजर गर्दै कम्प्युटर  बिधिवाट समेत परीक्षा लिन सिकन्छ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार र अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।

दलित समाज उत्थान समिति नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Development Project, NGO/INGO/Social work
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Bachelor's degree in a related field
Posted Date 29 Jul, 2025
Apply Before 04 Aug, 2025
City Dhanusha