स्वास्थ्य तथा सरसफाई सहजकर्ता (Health and WASH Facilitator)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
पुनः प्रकाशित
मिति २०८२ भाद्र, २९ गते
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघले पोषण परियोजना Mother Child Wellbeing Partnership Program Nurture Every Future/Poshan) सँग सम्बन्धित गतिविधिहरु मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा पुर्यायाउने उद्देश्यले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरुसँगको सहकार्यमा कार्यक्रम सञ्ंचालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहामा एवं सम्बन्धित पालिकाहरुमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपसिलमा उल्लेखित ठेगानामा ४ असोज २०८२ सम्ममा रीतपूर्वकको निवेदन एवं वायोडाटा पेश गर्न अनुरोध गरिन्छ ।
निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
पद | पद संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
स्वास्थ्य तथा सरसफाई सहजकर्ता (Health and WASH Facilitator) | ३ | स्वास्थ्य सहायक वा नर्सिङ्ग विषयमा प्रमाण पत्र तह, वा सो सरह उतिर्ण भइ पोषण तथा मातृशिशु स्वास्थ्य वा खानेपानी, सरसफाइ तथा स्वाच्छता को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको |
|
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
- छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
- दरखास्त बुझाउने अन्तिम मिति: ४ असोज २०८२ सम्म
- छनौट विधि: लिखित र मौखिक
Overview
Category | Development Project, Medical / Nursing |
Openings | 3 |
Position Type | Full Time |
Experience | 2 Years |
Education | Post Graduate / Masters in related field. , Bachelor's degree in a related field |
Posted Date | 14 Sep, 2025 |
Apply Before | 20 Sep, 2025 |
City | Kathmandu |