सामुदायिक प्राविधिक
Details / requirements:
कर्मचारी आवश्यकता !!!
प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०८३।०२।०८
सुन्दर नेपाल संस्था (BNA), सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । रिन्युएवल वर्ल्डको सहयोगमा सन्चालित Project Energy for Health Scale Up-Phase II परियोजनाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुराध छ ।
| पद | संख्या | कार्यक्षेत्र | न्युनतम् शैक्षिक योग्यता | अनुभव |
| सामुदायिक प्राविधिक | १ जना | सुर्खेत | कम्तिमा Diploma in electrical engineering or civil engineering | Diploma in electrical engineering उत्तीर्ण गरि ३ बर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको Bachelor in electrical engineering, civil engineering उत्तीर्ण गरि २ बर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको |
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः
१. नेपाली नागरिकताको र सवारी चालकको प्रमाण—पत्र
४. शैक्षिक र तालिमको प्रमाण—पत्रको प्रतिलिपि
३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ( experience letter) को साथमा नियुक्तिपत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter)
छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका स्थानीय महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।
दरखास्त दिने अन्तिम मिति: २०८३।०२ ।१८ गते बेलुका ५:०० बजेभित्र (०१ जुन, २०२६) पेश गर्न अनुरोध गरिन्छ ।
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न: ०८३–५२०९२६/५२३५३०
वा ईमेल: vacancy@sundarnepal.org.np
नोट : प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ । छनौट प्रक्रियामा संस्थालाई दवाव दिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिनेछ ।
Overview
| Category | Engineering - Civil, Engineering - Electrical, Development Project |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 22 May, 2026 |
| Apply Before | 01 Jun, 2026 |
| City | Surkhet |