समुदायिक परिचालक

Rural Oriented Youth Movement Nepal (ROYM Nepal)

Rural Oriented Youth Movement Nepal (ROYM Nepal) is an NGO established in 2009, dedicated to enhance the sustainable livelihoods of women, disadvantaged and marginalized groups of society through skill transformation, youth engagement, and transformative initiatives aligned with SDGs.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सुचना

पहिलो पटक प्रकाशन मिति: २०८२ ।४। २२

जिल्ला महोत्तरी मटिहानी नगरपालिकामा संचालित AEIN Luxemburg को आर्थिक सहयोग र ग्रामिण मुखी युवा अभियान नेपालको आयोजनामा संचालित ECD Learning Center रुपान्तरण परियोजनाको लागि उल्लेखित पदका कर्मचारी आवश्यकता भएकोले यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

१.    समुदायिक परिचालक 

शैक्षिक योग्यता तथा कार्य अनुभव

  • स्पष्ट रुपमा माइनुट  तथा बालबालिकाको कक्षा संचालनमा दक्षता हासिल गरेको ।
  • १०‌+२ योग्यता तथा सो सरह उर्तीण गरी कम्तिमा २ वर्ष अनुभव भएको अथवा स्नातक तह उतिर्ण गरि कम्तिमा ६ महिनाको अनुभव भएको  ।
  • कम्पयुटर सम्बन्धि ६ महिने तालिम प्रप्त अथवा ज्ञान भएको ।
  • स्थानिय सरोकार र जिल्ला  संग समन्वय गन सक्ने ।
  • तालिम तथा गोष्ठी संचालन संचालन गर्न सम्पूर्ण समन्वय गर्न सक्ने ।
  • समुदाय परिचालन गर्ने सकिने ।
  • नेपाली भाषामा दक्षता हासिल गरेकको तथा अंग्रेजी भाषा पनि बुझ्न सक्ने क्षमता भएको ।
  • दुइ पाग्रे गाडी को अनुमतिपत्र भएकोलाई मान्यता दिईने छ ।

सेवा सुविधा: संस्थाको नियमानुसार ।

दरखास्त दिने अन्तिम मिति:  सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यालय समय भित्र ।

परिक्षाको किसिकः लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

आवश्यक कागजातहरु: आवेदन दिन चाहने पद खुलाई आवेदन ,शैक्षिक योग्यताको प्रमाण पत्र, व्यक्तिगत विवरण (बायेडाटा), नागरिकताको प्रमाणपत्र, पासपोट साईजको फोटो र अन्य आवश्यक कागजातहरु स्वंम प्रमाणीत गरी प्रतिलिपि वा स्क्यान गरी संस्थाको इमेल वा निम्न कार्यालयको ठेगानामा दरखास्त बुझाउनु पर्नेछ ।

नोट:  प्ररम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र लिखित परीक्षामा समावेश गराइनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै करवाही गरिने छैन् ।

आवेदन पेश गर्ने ठेगानाः

केन्द्रिय कार्यालय: ग्रामिणमुखी युवा अभियान नेपाल (ROYM Nepal) सानोभर्याङ काठमाण्डौं

परियोजना कार्यालयः बर्दिबास नगरपालिका वाडा नं. १४ बदि , महोत्तरी

सम्पर्क नं. ०१–५९०६१४६

इमेलः nepalroym@gmail.com मार्फत पनि आवेदन दिन सकिन्छ । 

Overview

Category Development Project, Development / NGO, NGO/INGO/Social work
Openings 1
Position Type Full Time
Experience 2+ years
Education 10+2 in management
Posted Date 07 Aug, 2025
Apply Before 13 Aug, 2025
City Kathmandu