समाजिक परिचालक /स्वास्थ्य सहजकर्ता

Aasaman Nepal

Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion and fulfillment of child rights in Nepal. Currently ASN has been working in 17 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

Details / requirements:

आसमान नेपाल बालबालिकाको संरक्षण, अधिकार र सर्बागीण हितको लागि आफ्ना कार्यक्रम मार्फत क्रियासील एक नेतृत्वदायी गैर सरकारी संस्था हो ।  आफ्नो स्थापनाकाल सन् १९९९ देखि  नै बालबालिकाको शिक्षा, अधिकार, स्वास्थय, पोषण तथा जिबिकोपार्जनको क्षेत्रमा आसमान नेपाल क्रियासील रहेको छ । आसमान नेपालले रौतहट, बारा र सुर्खेत जिल्लामा जेम्स (GEMS) परियोजना संचालन हुन गई रहेकोले निम्न लिखित पदका लागि कर्मचारी आवश्यक रहेकोले योग्यता पुगेको इच्छुक नेपाली नागरीक बाट दरखास्त आवहान गरिएको छ । 

१. पद: समाजिक परिचालक 

आवश्यक संख्या: ३ जना

कार्य क्षेत्र: जेम्स परियोजनाको कार्य क्षेत्र, सुर्खेत जिल्लाको लेकबेशी र गुर्भाकोट नगरपालिका को लागी १ जना, भेरीगंगा नगरपालिका को लागी १ जना र रौतहत जिल्लाको गढिमाई नगरपालिका को लागी १ जना 

कार्य जिम्मेवारी

  • १९ बर्ष मुनिका बिबाहित/अबिबाहित बिद्यालयबाट बंचित किशोरीहरुका समूह बनाउने ।
  • परियोजनाका लागि आवश्यक बिभिन्न किसिमका समितिको पहिचान तथा गठन गर्ने ।
  • समुदाय स्तरका बिभिन्न बैठक, गोष्ठी, अन्र्तक्रिया तथा छलफलको सहजिकरण गर्ने । 
  • बिभिन्न सहयोगी समूह वा समिति विद्यालय ब्यवस्थापन समिति, युवा तथा महिला समूह र बिबाहित/अबिबाहित बिद्यालयबाट बंचित किशोरीहरुका अभिभावकको समूहलाई परिचालन गर्ने । 
  • कार्यक्रम प्रभावकारीताका लागि आवश्यक सर्बेक्षणमा सहयोग गर्ने । 
  • बिबाहित /अबिबाहित बिद्यालयबाट बंचित किशोरीहरुका लागि संचालित बिबिध क्रियाकलापको सुपरिबेक्षण, मूल्यांकन तथा रेकर्ड राख्ने कार्य गर्ने । 
  • बिबाहित /अबिबाहित बिद्यालयबाट बंचित किशोरीहरुका अभिभावकलाई किशोरीहरुलाई नियमित सिकाई केन्द्रमा पठाउन प्रेरित गर्ने ।
  • मासिक कार्य योजना तथा रिर्पोट बनाउने ।
  • बिबाहीत /अबिबाहित बिद्यालयबाट बंचित किशोरीहरुका तथ्यांक अध्यावधिक राख्ने तथा राख्न सहयोग गर्ने । 
  • कार्यक्रमका योजना बनाउने, कार्यान्वयन गर्ने तथा मूल्यांकन प्रक्रियामा सहयोग गर्ने । 
  • किशोरीहरुको सहभागीता बढाउन किशोरीहरु द्धारा बिबिध क्रियाकलाप संचलान गर्न सक्ने क्रियाकलाप को योजना बनाउने र कार्यान्वयन गर्ने । 
  • पालिका, समुदाय तथा समुदाय स्तरका बिभिन्न निकायसंग समन्वय तथा सहकार्य गर्ने ।
  • बिभिन्न भ्रमण तथा अनुगमन कार्यमा सहयोग गर्ने । 

आवश्यक शैक्षिक योग्यता तथा गुणहरु

  • १०+२ वा सो सरह उत्र्तिण 
  • लैङ्गिक समानता तथा समाबेसीताको बारेमा ज्ञान भएको ।
  • कम्तिमा एक बर्ष कार्य अनुभव भएको । 
  • १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको । 

२. पद : स्वास्थ्य सहजकर्ता 

आवश्यक संख्या : १ जना

कार्य क्षेत्र : जेम्स परियोजनाको कार्य क्षेत्र, बारा जिल्लाको कलैया उप महानगरपालिका को लागी १ जना, 

कार्य जिम्मेवारी

  • १९ बर्ष मुनिका बिबाहित /अबिबाहित बिद्यालयबाट बंचित किशोरीहरुका समूह बनाई स्वास्थ्य शिक्षा प्रदान गर्ने ।
  • परियोजनाका लागि आवश्यक बिभिन्न किसिमका समितिको पहिचान तथा गठन गर्ने ।
  • समुदाय स्तरका बिभिन्न बैठक, गोष्ठी, अन्र्तक्रिया तथा छलफलको सहजिकरण गर्ने । 
  • बिभिन्न सहयोगी समूह वा समिति स्वास्थ्य ब्यवस्थापन समिति, युवा तथा महिला समूह र बिबाहित/अबिबाहित बिद्यालयबाट बंचित किशोरीहरुका अभिभावकको समूहलाई परिचालन गर्ने । 
  • कार्यक्रम प्रभावकारीताका लागि आवश्यक सर्बेक्षणमा सहयोग गर्ने । 
  • बिबाहित /अबिबाहित बिद्यालयबाट बंचित किशोरीहरुका लागि संचालित बिबिध क्रियाकलापको सुपरिबेक्षण, मूल्यांकन तथा रेकर्ड राख्ने कार्य गर्ने । 
  • स्वास्थ्य संस्था तथा स्वास्थ्य ब्यवस्थापन समिति र पालिकासंग समन्वय गर्ने।
  • मासिक कार्य योजना तथा रिर्पोट बनाउने ।
  • किशोरी स्वास्थ्यका तथ्यांक अध्यावधिक राख्ने तथा राख्न सहयोग गर्ने । 
  • कार्यक्रमका योजना बनाउने, कार्यान्वयन गर्ने तथा मूल्यांकन प्रक्रियामा सहयोग गर्ने । 
  • पालिका, समुदाय तथा समुदाय स्तरका बिभिन्न निकायसंग समन्वय तथा सहकार्य गर्ने ।
  • बिभिन्न भ्रमण तथा अनुगमन कार्यमा सहयोग गर्ने । 

आवश्यक शैक्षिक योग्यता तथा गुणहरु

  • एच. ए., नर्स, सि.एम.ए., अ.न.मी. वा सो सरह उत्र्तिण 
  • लैङ्गिक समानता तथा समाबेसीताको बारेमा ज्ञान भएको ।
  • कम्तिमा एक बर्ष कार्य अनुभव भएको । 
  • १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको । 

दरखास्त बुझाउने स्थान

Languages:   Strong command of Nepali, English (oral and written) and local language preferred/required.   

Aasaman Nepal has zero tolerance of abuse and exploitation of vulnerable people. We expect all our employees/volunteers to ensure we are protecting children, young people and vulnerable adults from harm and abide by our safeguarding policy.

Other Attributes for all positions: Excellent quality of work and commitment to high standards, strong communication skills, team building and willingness and motivated for good service delivery with strong networking and interpersonal skills and comfortable to work under stress and emergencies.

Age Limit: Candidates between 20 years to 40 years are only eligible to apply for the above position, depending upon the nature of job they will carry.

The application form can be downloaded by the link below.

https://docs.google.com/document/d/1wVcanmYQ--voMh6TRv/edit?usp=sharing&ouid=1067551=true&sd=true

All employees must adhere to child safeguarding in person’s provisions covered in the project agreement.

Monitor staff and partners’ and ensure adherence to Aasaman Nepal's policies and internal procedures, protocols, Aasaman Nepal's code of Conduct with special attention to Safeguarding Standards and Procedure, Case Handling Framework, Child Protection and Do No Harm Policies. Also, immediate reporting and redress of any complaints and issues based on its severity.

Competent candidates from disadvantaged groups and inhabitants of the project districts will be given priority. 

Interested candidates are requested to submit their application by downloading the employment form and submit it to asnvacancy@gmail.com by 7 days 29/09/2022

Only shortlisted candidates will be contacted for participation in the recruitment process. No telephone enquiry is entertained. ASN reserves the right to qualify/disqualify any applications without any reason

Overview

Category Development and Project, Development / NGO
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 23 Sep, 2022
Apply Before 29 Sep, 2022
City Lalitpur