सिलबन्दी बोलपत्र आहवान (Invitation for Sealed Tender)
Details / requirements:
सिलबन्दी बोलपत्र आहवान (Invitation for Sealed Tender)
प्रथम पटक प्रकाशित मितिः ११ जुन २०२६
नेपाल महिला एकता समाज (ने.म.ए.स.), राधाकृष्ण थारु जनसेवा केन्द्र र एक्सनएड नेपालको त्रिपक्षीय साझेदारी, समन्वय र सहकार्यमा काठमाडौँ उपत्यकामा आयोजना हुने आगामी सहभागितामूलक चिन्तनमनन कार्यशाला (PRRP २२–२४ जुन २०२६, करिब ६५ जना) तथा यौन उत्पीडन, शोषण र दुव्र्यवहारबाट संरक्षण नीति विषयक अभिमुखीकरण SHEA and Safeguarding २५–२६ जुन २०२६, करिब ४० जना) कार्यक्रमका लागि आवश्यक आवासीय होटल व्यवस्थापन, हल, खाना, खाजा तथा होटलसँग सम्बन्धित सम्पूर्ण लजिस्टिक सेवा उपलब्ध गराउनु पर्ने भएकाले प्रचलित कानुन बमोजिम दर्ता भएका गोदावरी, बुढानीलकण्ठ र भक्तपुर भित्रका इच्छुक होटल,रिसोर्ट वा आधिकारिक सेवा प्रदायक संस्थाहरूबाट यो सिलबन्दी बोलपत्र (Sealed Tender) आहवान गरिन्छ । इच्छुक बोलपत्रदाताहरूले संस्थाको खरिद निर्देशिकाको परिधिभित्र रही रीतपूर्वकको बोलपत्र १५ जुन २०२६ अपरान्ह १६ः०० बजेभित्र कार्यालयमा दर्ता गराउनुहुन अनुरोध छ । बोलपत्र सम्बन्धी विस्तृत तथा अन्य जानकारी, सर्त तथा नियमहरू संस्थाको आधिकारिक फेसबुक पेज https://www.facebook.com/NepalMahilaEkataSamaj वा https://docs.google.com/document/d/1e&sd=tru बाट प्राप्त गर्न सकिनेछ ।
Attachments:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 11 Jun, 2026 |
| Apply Before | 15 Jun, 2026 |
| City | Kathmandu |