स्कुल किटको दरभाउ पत्र आह्रान सम्बन्धि सुचना ।

Progressive Youth Society, Chainpur Bajhang

Details / requirements:

विषय: स्कुल किटको दरभाउ पत्र आह्रान सम्बन्धि सुचना ।

प्रथम पटक प्रकाशित मिति: २०८०/०८/२२

उपरोक्त सम्बन्धमा World Vision International Nepal (WVI Nepal) र प्रगतीशिल युवा समाज (PYS) बझाङको सहकार्यमा संचालित West Earthquake Response Project (WNER) अंतर्गत तपशिल बमोजिमका शैक्षिक सामाग्रीहरु खरिद गनुपर्ने भएकाले नेपाल सरकारबाट सम्बन्धित कार्यको इजाजत प्राप्त, मुल्य अभिवृद्धि कर वा आन्तरिक राजश्व कार्यलयमा दर्ता भई स्थाई लेखा नंम्बर प्राप्त अध्यावधिक आ.व.को करचुक्ता प्रमाणपत्र लिएका फर्महरुले उल्लेखित विवरण अनुसारको सामाग्रीहरुको दरभाउ सहित सुचना प्रकाशित भएको मितिले ३ दिन (२०८०/०८/२४ गतेको ५ बजे भित्र) प्रगतीशिल युवा समाज बझाङको कार्यलय वा pys.procurement21@gmail.com मा तल उल्लेखित सम्पुर्ण कागजातहरु समावेश गर्नुपर्ने छ । छनौट भएको बोलपत्र दाता संग कार्यक्षमताका आधारमा एक बर्षे अवधि हुने सम्झौता समेत गर्न सकिने छ ।

क्र.स.

सामाग्री

विवरण

संख्या

दरभाव

रकम भ्याट सहित

स्कुल किट

अनुसुचीमा उल्लेख गरेबमोजिम

२०



संलग्न गर्नु पर्ने कागजातहरु:

१) फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

२) स्थायी लेखा नंम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि

३) कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि

४) सही छाप गरेको स्व–घोषणा पत्र

५) सही छाप गरेको आचांर सहीता

६) सही छाप गरेको दरभाउ पत्र

तपशिल

Link for Quotation form, Code of conduct, Self Declaration & Sample.

School-kits-items-List-for-WNER

Self Declaration Latter_Sample Format

Supplier Code of Conduct in English

Annex

विस्तृत जानकारी तथा आशयपत्र पेश गर्नका लागि सम्पर्क

pys.procurement21@gmail.com

९८६८७४९९८२

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 08 Dec, 2023
Apply Before 10 Dec, 2023
City Bajhang