सूचिदर्ता गर्ने सम्बन्धी सूचना

Sahayogi Samaj Nepal

Details / requirements:

सूचिदर्ता गर्ने सम्बन्धी सूचना

सहयोगी समाज नेपाल 

हरिवन, सर्लाही

सूचना प्रकाशित मिति: फागुन २५ गते, विहीबार (9 March 2023, Wednesday)

यस सस्थालाई आवश्यक पर्ने तालिम गोष्ठि तथा कार्यशाला संचालन र तपसिल बमोजिमका सेवाप्रवाहका लागि सम्बन्धित सेवा प्रदायक व्यक्ति, फर्म, कम्पनि, सप्लायर्सहरुले वर्ष २०२३ को लागि सुचि दर्ता गर्न अनुरोध गर्दछौ । ईच्छुक सेवा प्रदायकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र २०७९ चैत्र ९ गते (23 March 2023) गते भित्र यस सस्थांको कार्यलय, हरिवन सर्लाही वा helpingsociety2010@gmail.com ईमेल मार्फत तपसिल उल्लेखित आवश्यक कागजात पेश गरी सूचि दर्ता गराउन हुन सम्बधित सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

सूचि दर्ता गर्ने विषयहरु:

१. विभिन्न विषयहरूमा परामर्श (प्रशिक्षण)

२. होटल सेवा (सेमिनार, गोष्ठी, मिटिङ्ग तथा तालिम सञ्चालनार्थ खाना, खाजा, बास, हल, प्याकेज खाना सेवा आदि )

३. सवारी साधन

Vender Roster Form

Consultant Form

Hotel Form

Vehicle Form

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा

सहयोगी समाज नेपाल 

हरिवन , सर्लाही

टेलिफोन नं: ०४६-५३०६७५ मा सम्पर्क गर्न सकिने छ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 09 Mar, 2023
Apply Before 23 Mar, 2023
City Sarlahi