सूचि दर्ता सम्बन्धी सूचना

CLEAN UP NEPAL

Details / requirements:

CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल)

गोलफुटार-८, बुडानिल्कन्ठ, काठमाण्डौं, नेपाल

सूचि दर्ता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८०/१/१० गते

यस संस्थाको २०८० बैशाख देखि २०८१ असार को लागी दैनिक कार्य सम्पन्न गर्न आवश्यक पर्ने सामग्री, काम तथा सेवाहरू उपलब्ध गराउन ईच्छुक ईजाजत प्राप्त भएका सप्लायर्स/कम्पनी, फर्म तथा व्यक्तिहरूबाट यो सूचना प्रकाशित भएको मितिले १६ दिन भित्र माग गरिए बमोजिमको प्रतिलिपि प्रमाणित कागजातहरू सहित मिति २०८० बैशाख २५ गते, कार्यलय समय ५:०० बजे भित्र सूचि दर्ता गर्न हुन वा इमेल subject line "Supplier Listing 2080/81" सहित ईमेल: procurement@cleanupnepal.org.np मा पठाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

यस सूची दर्ता सूचनाको बिस्तृत जानकारी यस Click here for the template बाट प्राप्त गर्न सकिन्छ:

आवेदन स्वीकार गर्ने, रद्ध गर्ने, आवश्यक सामग्री योजनामा थप घट गर्ने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ । थप जानकारीका लागि फोन नं. ०१-४३७३१७५, ९८२३०८३५०५ मा सम्र्पक गर्न सक्नु हुनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 23 Apr, 2023
Apply Before 08 May, 2023
City Kathmandu