सूचि दर्ता सम्बन्धमा

Rural Community Development Center (RCDC) Besishahar

Details / requirements:

सूचि दर्ता सम्बन्धमा

ग्रामिण सामुदायिक विकास केन्द्र लमजुङ (RCDC Lamjung):

लमजुङ जिल्ला प्रशासन कार्यलय लमजुङमा दर्ता नं. ४६२/०६२/०६३ मा दर्ता भएको र १८७१७ मा समाज कल्याण परिषदमा आवद्घता भएको गैर सरकारी सँस्था  हो । यस सँस्थाले वाल विकाश,महिला शसक्तिकरण र शुसासन सँस्कार विकासमा सहजिकरण गर्दै आएको छ  यसै सन्दर्भमा वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा पोशण तथा जिविकोपार्जन उत्थनशिल  कार्यक्रमहरु सञ्चालन गर्न गईरहेकोले यस संस्थालाई आ.बं.२०२०/२०२१ को निम्ति तपशिलमा उल्लेखित समुह अन्र्तगत वस्तु, कार्य र सेवाका सामाग्रीहरु आबश्यक परेको हुदाँ ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सहरुलाई आगामी २२ अप्रिल २०२१ दिनको ५.०० बजेभित्रमा सुचिकृत हुनका लागि आह्वान गरिन्छ ।

तपशिलः

१. सिलाई बुनाई तथा बुटिक सम्बन्धि तालिम प्रदायक 

२. साबुन बनाउने सम्बन्धि तालिम प्रदायक 

३. अगर बत्तिरमैन बत्ति  बनाउने सम्बन्धि तालिम प्रदायक

४. ब्युटी पार्लर सम्बन्धि तालिम प्रदायक

५. सैलुन सम्बन्धि तालिम प्रदायक

६. हाउस वायारिंङ् सम्बन्धि तालिम प्रदायक

७. डकर्मी सम्बन्धि तालिम प्रदायक

८. मोटरसाइकलरसाइकल मर्मत सम्बन्धि सम्बन्धि तालिम प्रदायक

९. चाउमिन उत्पादन सम्बन्धि तालिम प्रदायक

१०. प्लम्बिंङ् सम्बन्धि तालिम  प्रदायक 

११. फर्निचर जन्य उत्पादन सम्बन्धि तालिम प्रदायक

१२. कम्पुटर हार्डवायर तथा सफ्टवायर७ नेटवर्किङ सम्बन्धि तालिम प्रदायक

१३. होटेल असिस्टेन्ट ९कुक,वेटर तथा हाउस किपिंङ्० सम्बन्धि तालिम प्रदायक

१४. डल तथा गुडिया निर्माण सम्बन्धि तालिम प्रदायक

१५. हस्तकला सम्बन्धि तालिम प्रदायक

१६. भीत्ते लेखन सम्बन्धि तालिम प्रदायक

१७. AC  फ्रिज  मेकानिक सम्बन्धि तालिम प्रदायक

१८. ड्राइभिङ सम्बन्धि तालिम प्रदायक

१९. मोबाइल मर्मत सम्बन्धि तालिम प्रदायक

२०. इलेक्ट्रोनिक सामग्री मर्मत सम्बन्धि तालिम प्रदायक

२१. कम्पोस्ट मल तथा प्रांगारिक बिषाधि निर्माण सम्बन्धि तालिम प्रदायक

२२. ग्रिल,आल्मुनियम तथा वेल्दिंङ् सम्बन्धि तालिम प्रदायक

२३. कफी मेकर तालिम सम्बन्धि तालिम प्रदायक

२४. वेटर सम्बन्धि सम्बन्धि तालिम प्रदायक

२५. डेरी तथा बेकरी मेकर सम्बन्धि तालिम प्रदायक

२६. बेमौसमी  तरकारी खेति सम्बन्धि तालिम प्रदायक

२७. कुखुरा पालन सम्बन्धि तालिम प्रदायक

२८. टायल तथा मार्बल फिटिङ्ग सम्बन्धि तालिम प्रदायक

२९. कोफी प्रोसधन सम्बन्धी तालिम

३०. सेकुरिटी गार्ड

३१. ब्यबसायिक बाख्रा, बंगुर, मौरी पालन तालिम

३२. अचार बनाउने तालिम

३३. ब्यबसायिक च्याउ खेति तालिम

३४. चुरा, चप्पल बनाउने तालिम

३५. ट्रेकिंग गाइड तालिम

३६. हाते ट्राक्टर मर्मत तालिम

३७. पेन्टर तालिम

३८. चिप्स र दालमोठ बनाउने तालिम

३९. अलैची प्रसोधन

४०. पोस्ट हर्वेस्ट टेकनोलोजी ( Post Harvest Technology)

४१. एग्रोभेट सम्बन्धी तालिम

४२. नर्सेरी बगैचा व्यबस्था तालिम

४३. फेशन डिजाइन् ( Fashion Design)

४४. होमस्टे प्रबर्धन

४५. भेटनेरी तालिम

सम्पूर्ण इन्छुक सप्लायर्सहरुले यस कार्यालयबाट प्रदान गरिएको फर्म भरी पेश गर्नु पर्ने छ । अथवा यस कार्यालयको प्राप्त गर्न सकिनेछ । 

आवश्यक कागजातहरु

१) फर्म दर्ता प्रमाण—पत्रहरुको प्रतिलिपी — १ (एक) थान

२) स्थायी लेखा नम्बर दर्ता वा भ्याट प्रमाण—पत्रको प्रतिलिपी — १ (एक) थान 

३) आ. व. २०७६/७७ को कर चुक्ताको प्रमाण—पत्रको प्रतिलिपी — १ (एक) थान

४) फर्म/कम्पनी प्रोफाई — १ (एक) थान

५) लिखित निवेदन — १ (एक) थान

पुनश्च :

१. निवेदन दिन आउदा स्वयं फर्मको प्रतिनिधि आउनु पर्नेछ र माथि उल्लेखित सप्लाई सम्बन्धित कार्य गर्नका लागि मञ्जुरीनामाको आधारमा दर्ता हुन गएको फर्मलाई स्विकार गरिने छैन । प्राप्त निवेदनहरुलाई स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ । 

२. सम्पूर्ण इच्छुक सप्लायार्सहरुले वर्ल्ड भिजन इन्टरनेशनलको कुनैपनि कार्यालय मा (केन्द्रीय/क्षेत्रीय) निबेदन बुझाउन सकिने छ।

विस्तृत जानकारीको लागि

ग्रामिण सामुदायिक विकास केन्द्र, लमजुङ, 

फोन नं. ०६६, ५२००६१, ५२१३४३

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 15 Apr, 2021
Apply Before 22 Apr, 2021
City Lamjung