CSA Plan निमार्णको लागि सहजकर्ता छनौट सिलबन्दी प्रस्तावना आह्वान सूचना
Lele Community Development Center (LCDC) is non-profit, non-political, non-governmental organization established in 2011. It was registered at the District Administration Office, Lalitpur and affiliated to the Social Welfare Council, Nepal. The organization aims at reducing poverty of rural and urban communities through integrated and sustainable development interventions. LCDC committed on quality education for children, health and sanitation and to promote sustainable livelihoods and economic development of rural poor people through entrepreneurship development and other promoting economic activity. LCDC is implementing community development projects in Lalitpur and Kathmandu district with financial and technical support from Good Neighbors International Nepal. LCDC invites applications from qualified Nepali citizens for the following position.
Details / requirements:
CSA Plan निमार्णको लागि सहजकर्ता छनौट सिलबन्दी प्रस्तावना आह्वान सूचना
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र (LCDC) र ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र, नेपाल (RUDEC Nepal) को सहजीकरणमा "GN IMPACT Program 2025: Resilient Livelihood through Climate-Smart Agriculture and Functional market Market Systems for Smmallholder Farmers(CSA Nepal)" परियोजना ललितपुर र नुवाकोट जिल्लाको ३ वटा स्थानिय निकाय, गोदावरी नगरपालिका, दुप्चेश्वर गाँउपालिका र पञ्चकन्या गाँउपालिकामा सञ्चालन भइरहेको छ । प्राकृतीक कृषि प्रवर्द्धन गरी साना किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित यस परियोजनाको लागि TOR मा उल्लेख भएअनुसार स्थानिय निकायको लागि CSA Plan निमार्ण गर्नुपर्ने भएकोले इच्छुक सहजकर्ता (Consultant/Firm) वा राष्ट्रिय कम्पनी, फर्मबाट सिलबन्दी प्रस्तावना पेश गर्नको लागि आह्वान गरिन्छ ।
दरभाउ पत्र पेश गर्ने प्रक्रिया:
इच्छुक सहजकर्ता, कम्पनी, फर्महरूले CSA Plan निमार्ण प्रस्तावना लेखी यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८३ साल असोज २५ गते तद्नुसार ११ अक्टोबर, २०२६ ५:०० बजेभित्र सिलबन्दी प्रस्तावना ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र, लेले सामुदायिक विकास केन्द्र, वा गुड नेवर्स इन्टरनेशनल नेपाल, कार्यालय (पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५) मा पेश गर्न सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification/TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल eoicsa392@gmail.com बाट प्राप्त गर्न सकिनेछ ।
नोट: सहजकर्ता, कम्पनी, वा फर्म छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Request for Proposal - RFP |
| Position Type | Contract |
| Posted Date | 02 Oct, 2026 |
| Apply Before | 11 Oct, 2026 |
| City | Lalitpur |