सुचीदर्ता गर्ने सम्बन्धी सूचना ।
Human Rights and Environment Development Center (HURENDEC) is non- governmental, non- political and youth lead organization established in 1993 A.D. with vision of "improved life standard; and equitable society” through our envision voice for social justice. HURENDECworks in various developmental themes; Good governance, Human rights, Maternal Child Health and Nutrition, Reproductive health, Education, Child protection, Natural Resource Management, Livelihood, and Humanitarian Response.
Details / requirements:
सुचीदर्ता गर्ने सम्बन्धी सूचना
(REF.: WVIN/HURENDEC/NRL/EOI/2025/01)
प्रथम पटक प्रकाशित मिति: २०८१/०४/१९ (3 August 2024) गते
मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक नेपाल), (HURENDEC) उदयपुर, गाईघाट र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (WVI Nepal), Habitat for Humanity, World Neighbor International Nepal (WNIN), संगको साझेदारीमा यस उदयपुर जिल्लामा पोषण तथा उत्थानशिल जिविकोपार्जन, सुरक्षित आवास कार्यक्रम, र ग्रामिण विकास कार्यक्रमहरु सञ्चालन गरि रहेकोले यस संस्थालाई आ.ब. २०२४/२०२५ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदाँ मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक), नेपाल उदयपुर, गाईघाटले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सुची दर्ताको लाथि आवेदन सहित उल्लेखित कागजात मिति २०८१/०५/१७ (२ सेप्टेम्बर २०२४ ) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु
क. आपूर्ति गर्नुपर्ने वस्तु तथा सेवाहरू:
- भवन निर्माण, खानेपानि साथै सिचाई कुलो कार्यको लागि निर्माण व्यवसायी
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ट्रयाटर, अटो रिक्सा) भाडामा लिने सम्बन्धि कार्य
- कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
- छपाई (कपि, पोष्टर, टि–सर्ट, किताब र फलेक्स ब्यानर) र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
- कृषि औजार, माटो परिक्षण सम्बन्धि उपकरणहरु, पशु सम्बन्धि, बिउ बिजन, मल, किटनासक औषधी, बाख्रा फर्म, सुँगुर फर्म, कुखुरा फर्म, सम्बन्धि कार्यहरु
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा )
- एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य,.
- मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
- कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर, मोवाईल एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस., आदिका पार्टपुर्जा जडान एवं. मर्मत कार्य सम्बन्धि
- स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, PPE सेट
- फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा, कपडा आदी सामानहरु आपूर्ति गर्ने कार्य
- हार्डवेयर (निमार्ण सामाग्रीहरु र सिचाईका सामाग्री) आपूर्ति सम्बन्धि कार्य
- माटो, इट्टा, बालुवा, ढुङ्गगा र गिटी आदीआपुर्ति गर्ने कार्य
- उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल मर्मत, सिलाई बुनाई, बुटिक, मोटरसाईकल, साईकल मर्मत, साबुन, अगरबती बनाई विउ तथा विषधी सम्बन्धी एग्रोभेट) आदि सम्बन्धि तालिम प्रदानगर्ने सेवाप्रदायक)
- स्कुल पोशाक तथा ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुलआपूर्ति गर्ने कार्य
- प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरु तथा बिपतमा आपुर्ति गर्ने कार्य शिक्षा, पोषण तथा स्वास्थ्य, कृषि तथा जिविकोपार्जन, विपद् पूर्व तयारी तथा प्रति कार्य योजना (DPRP) तयार र संशोधन गर्न जिल्ला/स्थानिय विपद् व्यवस्थापन समितीलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम संचालन तथा सर्वे गर्न परामर्शदाताहरू
- स्वयंमसेवक तथा तथ्याङ्क संकलनकर्ता
- खानेपानी तथा पाईपलाइन विस्तारका सामग्रीहरु तथा फिटिङ्गस् सामाग्रीहरु आपूर्ति गर्ने कार्य
- सडक नाटक समुह, भिडियो पर्दशनी ।
- कार्यक्षेत्र रौतामाई गा.पा. वार्ड नं. २ देखि ८ सम्म, ताप्ली गा.पा. वडा १, २, ३ र ५, लिम्चुङ्गबुङ गाउँपालिका वडा ५, उदयपुरगढी गाउँपालिकाक वडा नं. १ र २, कटारी नगरपालिका वडा नं. ८ र ९ र त्रियुगा नगरपालिका वडा नं. १५ मा कार्य गर्ने बचत तथा ऋण सहकारी संस्थाहरु तथा सम्पुर्ण यस उदयपुर जिल्ला ।
- किराना, सौन्दर्य, टेररिङ् चप्पल जुत्ता, भाडा वर्तन, ग्यासहरु, विजुलीका सामानहरु,
- अदुवा वेसार तथा अन्य स्वदेशी वालीनाली को विउ विजन सम्बन्धी कारोबार गर्ने विक्रेताहरु
- साईलेज / पशुका लागि सन्तुलित दाना
- उन्नत जातका घाँसका बिऊ तथा बेर्ना
ख. होटल सेवा (आवासिय कार्यक्रम, गैरआवासिय कार्यक्रम, तालिम हल आदि प्रयोजनार्थ):
- तालिम, मिटिङ्ग सञ्चालनका लागि खाना, खाजा तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धी सेवाप्रदान गर्ने ।
- समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि कार्य गर्ने ।
ग. तालिम, परामर्श तथा बिज्ञताका सेवाहरु (उपलब्ध गराउने सेवाहरु उल्लेख गर्नुपर्ने)
- परामर्श सेवाहरु–विभिन्न विषयकालागि प्रशिक्षक, अनुवादक कर्ता तथा अनुसन्धान कर्ता र क्षमता अभिवृद्धि सम्बन्धी परामर्शदाता ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।
यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखिपाउन सकिनेछ ।वा इमेल मार्फत माग गर्न सकिने छ ।
आवश्यक सुचि दर्ताको फारम तलको लिङ्कमा रहेको साथै कार्यालयमा सम्पर्क गरि पाउन सकिनेछ ।
Link: https://drive.google.com/drive/folders/11gtGE82CKRBnUn-_A5cTnUorsG979PdC?usp=sharing
सम्पर्क ठेगाना:
मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक नेपाल)
त्रियुगा नगरपालिका १२, बुद्धचोक, गाइघाट, उदयपुर
फोन नं. ०३५–४२१५६१, ४२०४०६ ,९८४२८३७२०४
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 03 Aug, 2024 |
Apply Before | 02 Sep, 2024 |
City | Udayapur |