सूचीकृत हुने सम्बन्धी सूचना
Details / requirements:
सामुदायिक विकास समाज
(प्रथम पटक प्रकाशित मितिः २०८२/०४/२९)
सूचीकृत हुने सम्बन्धी सूचना
यस संस्थाको लागि आर्थिक वर्ष २०८२/०८३ मा आवश्यक पर्ने तपशिल बमोजिमको बस्तु (सामाग्री) तथा सेवा प्रदान गर्न ईच्छुक फर्म/कम्पनी/सप्लायर्स/इन्टप्राइजेज/व्यवसायी/सेवाप्रदायक/परामर्शदाता आदिबाट आफूले सूचीकृत हुने चाहेका बिषय खुलाई निवेदन सहित आवश्यक कागजातको छायाँप्रति संलग्न राखी मिति २०८२।०५।१२ गते कार्यालय समय भित्र प्राप्त हुने गरी हुलक, ईमेल, कुरियर वा व्यक्ति मार्फत पठाउनु हुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
आवश्यक वस्तु वा सेवा | पेश गर्नु पर्ने कागजातहरू |
१. मसलन्द (स्टेशनरी) साथै फोटोकपी सेवा २. मेशिनरी उपकरण (कम्प्युटर, प्रिन्टर, इलेक्ट्रोनिक्स् सामान, कार्टीज रिफिलिङ आदि ) ३. हार्डवेयर, सेनेटरी तथा निर्माण सामाग्रीहरू ४. विभिन्न तालिम/गोष्ठी/समारोह/वैठक आदिमा आवश्यक पानी, चिया, खाजा, खाना तथा वासको आपुर्ति गर्ने कार्य ५. सवारी साधन (वस, जिप, कार आदि) भाडामा उपलव्ध गराउने ६. ढुवानी सेवा (ट्रक, मिनीट्रक लगायता ढुवानीका साधन आदि) ७. तरकारीका विउविजन लगायत कृषि समाग्री, औजार, उपकरणहरू ८. छपाई तथा डिजायन (पोष्टर, पम्पप्लेट, होर्डिङ वोर्ड, व्यानर, फारम, क्यालेण्डर, प्रतिवेदन लगायत) ९. भिडियो डकुमेन्ट्री/श्रव्य दृश्य सामाग्री निर्माण १०. सन्देशमुलक रेडियो जिंगल, सूचना तथा रेडियो सन्देश प्रशारण ११. बार्षिक लेखा परीक्षण (संस्थागत र परियोजनागत) १२. फलफुल साथै विभिन्न फूल र प्रजाीतका विरुवाहरू १३. औषधी तथा स्वास्थ्य सामाग्रीहरू १४. फर्निचरहरू |
|
सामुदायिक विकास समाज
इमेल: cdsprocurementcommittee@gmail.com
फोन: ०४८—५४००५४
मन्थली नपा—१, रेडक्रस रोड
मन्थली, रामेछाप
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 14 Aug, 2025 |
Apply Before | 28 Aug, 2025 |
City | Manthali, Ramechhap |