सुची दर्ता सम्बन्धी सूचना
Details / requirements:
सुची दर्ता सम्बन्धी सूचना
पाचौँ पटक प्रकाशित मिति: २०८२/०८/०९
वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा महिला हिसां विरुद्घ राष्ट्रिय अन्तर धार्मिक संजाल नेपाल (निरन) नेपालद्धारा संचालित ललितपुर जिल्लामा MORAL Values Project अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामग्री तथा सेवाहरूको सरल सहज ढंगले बस्तु तथा सेवा आपूर्ति गर्नको लागि इच्छुक इजाजत प्राप्त फर्म र कम्पनी र संस्थाहरू, व्यक्ति (सेवाप्रदायक) को सूची करणको लागि यो सूचना प्रकाशित गरिएको छ।
आवश्यक सामग्री तथा सेवाहरूको विवरण:
| क्र.स. | आवश्यक वस्तु तथा सामाग्रीको विवरण | क्र.स. | आवश्यक वस्तु तथा सामाग्रीको विवरण |
| १ | कार्यालय मसलन्द/ स्टेशनरी तथा अन्य विविध सामाग्रीहरू, पुस्तक तथा पाठ्य सामग्री । | २ | होटल सेवा , तालिम तथा कार्यक्रमहरु संचालनका लागि लज, होटल र हल (Bagmati Pradesh, Madesh Pradesh, Sudur Paschim Pradesh and Lumbini Pradesh) |
| ३ | विज्ञापन विद्युतिय तथा छापा, रेडियो कार्यक्रम (Madesh Pradesh and Sudur Paschim Pradesh) | ४ | प्रेस तथा छपाइ कार्य, videography, documentary, बार्षिक पुस्तिकाहरू, क्यालेण्डर प्रिन्ट |
| ५ | विभिन्न Advocacy सम्बन्धी/ संस्थागत विकास सम्बन्धी तालिम दिने। (Consultant Service) | ६ | भिजिबिलिटी सामग्री प्रिन्ट – टिर्सट,क्याप, व्याग आदि |
| ७ | गाडि रिजर्भ भाडा को लागि (Bagmati Pradesh, Madesh Pradesh, Sudur Paschim Pradesh and Lumbini Pradesh) | ८ | हवाई उडान यात्रा टिकट सम्बन्धमा |
Links:
Annex 1 A EOI Form- Supplier Registration Form (For goods)
Annex 1 B Suppliers Registration (for Consultant-consultancy service)
सुचि दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरू
सूची दर्ता फाराम, फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धिकरमा दर्ता प्रमाण पत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी २०८१/८२ आर्थिक वर्ष सम्मको), प्रोप्राइटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो दुई वर्षमा विभिन्न संस्था तथा निकायहरुमा सेवा प्रदान गरेको प्रमाणको प्रतिलिपि (यदि भएमा) कुनै पनि निकायमा कालो सूचिमा नरहेको स्वःघोषणापत्र, अन्य आवश्यक फारामहरू Suppliers Code of Conduct & Suppliers Registration Form.
आवश्यक विवरण प्राप्त गर्ने प्रक्रिया: यो सूचना प्रकाशित भएको मितिले १ महिना भित्र २०८२/०९/०९ गते (अपरान्ह ४ बजे) सम्म माथि उल्लेखित कागजातहरूको शिल वा खामबन्दी u/L भौतिक रूपमा संस्थाको कार्यालयमा उपस्थित भई वा nirnnepal.hr@gmail.com ईमेल माफर्त निवेदन पेश गर्न सकिनेछ ।
ठेगानाः महिला हिसां विरुद्घ राष्ट्रिय अन्तर धार्मिक संजाल नेपाल (निरन) नेपालको केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुर ०१-५१५१८०४ अथवा nirnnepal.hr@gmail.com
नोट: रितपूर्वक नआएको निवेदन उपर कुनै कारवाही नहुने वेहोरा सुचित गरिन्छ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 25 Nov, 2025 |
| Apply Before | 24 Dec, 2025 |
| City | Lalitpur |