सूचि दर्ता सम्बन्धि सूचना

Dalit Help Society

Details / requirements:

सूचि दर्ता सम्बन्धि सूचना

(REF: DHS/EOI/2082-083/01)

प्रकाशन मिति: २०८२ साउन २२ गते 

दलित सहयोग समाज बझाङले यस जिल्लाका विभिन्न स्थानिय तहहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.व. २०८२।०८३ का लागि तपशिल बमोजिमका विभिन्न वस्तु, सेवा तथा कार्यहरू आवश्यक पर्ने भएकोले योग्य सम्भावित आपूर्तिकर्ताहरूलाई पूर्व योग्यता प्रकृयामा इच्छुक कागजात प्राप्त फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एंव संस्थाहरूलाई यस कार्यालयमा सूचिकृतका लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८२ भाद्र २५ गते सेप्टेम्बर १० २०२५ भित्र कार्यालय समय भित्र यस दलित सहयोग समाजको कार्यालय चैनपूर, रिङरोडमा तथा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौँ ।      

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू 

  • परामर्श सेवाहरू विभिन्न विषयका लागि प्रशिक्षक अनुवादकततिथा अनुसन्धानकर्ता 
  • स्वयंमसेवक तथा तथ्यांक सङ्गकलन 
  • भवन निर्माण शौचालय निर्माण कार्यको लागि निर्माण व्यवसायी 
  • सवारी साधन बस, स्कारपियो ,बोलेरो, मिनी ट्रक, पिक अपभ्यान, भाडामा लिने सम्बधि कार्य 
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरू 
  • छपाई कपि, पोष्टर, किताब प्रमाण पत्र फलेक्स ब्यानर सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू
  • कृषिऔजार, पशु सम्बन्धि बिउ बिजन, मल, किटनासक औषधि ,बाखा्र फर्म, सुँगुर फर्म कुखुरा फर्म सम्बन्धि कार्यहरू
  • पत्रिकामा विज्ञापन , सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा राष्ट्रिय स्तरमा 
  • एफएम रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने कार्य 
  • मोटरसाईकल तथा साईकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य 
  • कम्प्युटर, ल्यापटप फोटाकपी प्रिन्टर एवं इलेक्टा्रेनिक्स सम्बन्धि सामानहरू, एयर कण्डिसनर, युपिएस आदिका पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धि 
  • स्टुडेन्ट किट हाइजिन किट, खानेपानी तथा सरसफाई किट, एनएफ आइ किट 
  • फर्निचर काष्ट दराज टेबल ,कुर्सि र स्टिल तथा फर्निर्सिङ्ग कार्पेट , कुसन पर्दा कपडा आदि सामानहरू आपूर्ति गर्ने कार्य
  • हार्डवयर कर्कट पाता ,सिमेन्ट रड रङ्ग रोगन शौचालयका सामाग्रीहरू रसिचाईका सामाग्रीहरू जस्तै: मोटर दमकल आपूर्ति सम्बन्धिकार्य 
  • खानेपानी तथा पाईपलाईन विस्तारका सामाग्रीहरू तथा फिटिङ्गस सामाग्रीहरू आपूर्ति कार्य
  • माटो इट्टा बालुवा र गिटी आदी आपुर्ति गर्ने कार्य 
  • तालिम बैठक तथा गोष्ठी सञ्चालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने 
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवाप्रदान गर्ने 
  • उद्यमशीलता तथा सीपमुलक तालिम हाउस वाइरिङ्ग  मोबाईल तथा फोन मर्मत सिलाई बुनाई बुटिक आदि सम्बन्धि तालिम प्रदान गर्ने सेवाप्रदायक 
  • सडक नाटक समुह
  • स्कुलपोशाक अन्य कपडाहरू ब्याग कम्बल त्रिपाल तथा किटनाशक झोल आपूतिे गर्ने कार्य 
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रहरू बिपत आपुर्ति गर्ने कार्य 
  • मोबाईल मर्मत सम्भार तथा पार्ट पूर्जा आपूर्ति गर्ने कार्य 
  • ठेला तथा आईरन स्टेशन सम्बन्धित निर्माण कार्य गर्ने व्यवसायी 
  • कार्य क्षेत्र हरिपुर्वा, पर्सा, चन्द्रनगर र ब्रहमपुरीमा रहेको बचत तथा ऋण एवंम कृषि सहकारी संस्थाहरू 
  • किराना सौन्दर्य टेलरिङ्ग चप्पल ,जत्ता ,भाडा बर्तन लगायत अन्य सामाग्रीहरू आपूर्ति गर्ने आपुर्ति कर्ताहरू

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू

    १. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र 

    २. स्थायी लेखा नम्बर र मु आकरमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

    ३. मु आकरमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि 

    ४. आर्थिक बर्ष २०८०/०८१ र २०८१/०८२ दुई बर्षको कर  चक्ता प्रमाणपत्रको प्रतिलिपि 

    ५. सूचि दर्ताका लागि निवेदन 

यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ । 

ईमेल: dhsprocurement@gmail.com

फोन नं. ०९२४२१३४६

खरिद समिति

दलित सयोग समाज

चैनपूर, बझाङ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 06 Aug, 2025
Apply Before 10 Sep, 2025
City Bajhang