सूची दर्ता गर्ने बारेको सूचना ।

Nepal Water for Health (NEWAH)

Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.

Details / requirements:

सूची दर्ता गर्ने बारेको सूचना

(प्रथम पटक प्रकाशन मिति: (२०८१ जेठ ३०)

यस नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को आ.व. २०८१⁄८२ को लागि तल उल्लेखित आवश्यक विविध सामाग्रीहरु तथा सेवाहरु आपुर्ती गर्ने प्रयोजनको लागि सम्वन्धित विषयको कारोवार गर्न नेपाल सरकारको सम्वन्धित निकायवाट इजाजत प्राप्त गरेका इच्छुक रजिस्टर्ड फर्म/कम्पनी, आपुर्तीकर्ता एवं सेवा प्रदायकहरु बाट सुची दर्ताको रितपुर्वक दरखास्त/आवेदन आह्वान गरिएको छ ।

१) कार्यालय प्रयोजनका लागि मसलन्द तथा स्टेशनरी सामग्रीहरु ।

२) छपाई सम्वन्धी (कार्यालय प्रयोजनका फारामहरु) कार्य ।

३) उपकरण मर्मत सम्वन्धी कार्य (कम्प्युटर, प्रिन्टर, फोटोकपी, इनभर्टर, टेलिफोन आदि) ।   

४) संस्थाको अचल सम्पतीको (Fixed Assets) विमा सम्वन्धी कार्य ।

५) कार्यालय प्रयोजनका मोटरसाइकल, गाडी मर्मत सेवा 

६) फ्लेक्स प्रिन्ट, होर्डिङ्ग, वोर्ड, स्वास्थ्य तथा सरसफाइ सम्वन्धी कोटेशन लेखन कार्य ।

७) हार्डवयर सम्वन्धी विभिन्न किसिमका सिमेन्ट, रंगरोगन, इनामेल, हृवाइट सिमेन्ट, डिस्टेम्पर, तार्पिन तेल, ब्रश, रोलर, त्रिपाल, प्लास्टिक आदि ।

सुची दर्ता आवेदनको लागि http://newah.org.np/notice मा भएको TOR वमोजिम २६ जुन २०२४ (२०८१ असार १२) कार्यालय समय वेलुकी ५ वजे भित्र तल उल्लेखित ठेगानामा पेश गरिसक्नु पर्नेछ ।

TOR को लागि तल उल्लेखित लिङ्कमा जानुहोस्:

Terms of Reference (TOR)

(सुची दर्ताको आवेदन बुझाउने ठेगाना)

नेपाल स्वास्थ्यको लागि पानी (नेवा)

प्रदेश कार्यालय, बागलुङ

फोन: ०६८–५२२१९२

(होटल दि राजन नजिक)

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 12 Jun, 2024
Apply Before 26 Jun, 2024
City Baglung