राना जिन्सी सामानहरू शिलबन्द बोलपत्र (Closed Bid) मार्फत बिक्री सम्बन्धी सूचना – २०२५

World Vision International Nepal

Details / requirements:

राना जिन्सी सामानहरू शिलबन्द बोलपत्र (Closed Bid)

मार्फत बिक्री सम्बन्धी सूचना – २०२५

मिति: २०८२ भदौ २० (५ सेप्टेम्बर २०२५)

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल

केन्द्रीय कार्यालय, दामोदर मार्ग, ललितपुर

यस कार्यालयमा रहेका पुराना जिन्सी सामानहरू हाल जे-जस्तो अवस्थामा रहेका छन्, सोही अवस्थामा बन्द बोलपत्र (Closed Bid) प्रक्रिया मार्फत तपसिल बमोजिम बोलपत्र प्रक्रियामा व्यक्ति वा संस्थाहरूलाई भाग लिन सकिने व्यहोरा जानकारी गराइन्छ।

अवलोकन गर्ने मिति तथा समय : ९ – १० सेप्टेम्बर २०२५, कार्यालय हाताभित्र, दिउँसो २:०० बजे देखि ४:०० बजे सम्म

बोलपत्र खोल्ने मिति: बोलपत्रदाताका अधिकारी/प्रतिनिधिको उपस्थितिमा, फोन वा इमेल मार्फत जानकारी गराइनेछ।

सामानहरू हाल जे-जस्तो अवस्थामा रहेका छन्, सोही अवस्थामा बिक्री गरिनेछ। इच्छुक संस्थाहरू वा व्यक्तिहरूले तल दिइएको लिंकमा उल्लेखित सामानहरूको लागि १२ सेप्टेम्बर २०२५ भित्र बोलपत्र पेश गर्न सक्नेछन्:

https://shorturl.at/MvAy0

फोन: 01-5970877 इमेल: npl_supplychain@wvi.org