परियोजना व्यवस्थापक आवश्यकता

Arris Energy Pvt.Ltd.

Details / requirements:

परियोजना व्यवस्थापक आवश्यकता

प्रकाशित मिति: २०८२/०३/२

एरिस ईनर्जी प्राईभेट लिमिटेडद्वारा सोलुखुम्बु जिल्लामा पवर्द्धन गरिरहेको जलविद्युत आयोजनाको लागि तपसिलमा उल्लेखीत पदको कर्मचारी आवश्यक भएको हुँदा योग्यता पुगेका ईच्छुक व्यक्तिहरूलाई १५ दिन भित्र नागरिकताको प्रतिलिपी, पासपोर्ट साईजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, बायोडाटा, निवेदन र अन्य आवश्यक कागजात समाबेश गरी आवेदन दिनुहुन आह्वान गरिन्छ ।

सि.न.पदसंख्यास्थानन्युनतम योग्यता

परियोजना ब्यवस्थापक

(Project Manager)

प्रधान कार्यालय तथा परियोजना स्थल
  • सिभिल ईन्जिनियरिङ्गमा स्नातकोत्तर पुरा गरी जलबिद्युत परियोजनाको निर्माण/व्यवस्थापनमा ४ बर्षको कार्य अनुभव भएको । वा,
  • सिभिल ईन्जिनियरिङ्गमा स्नातक पुरा गरी जलबिद्युत परियोजनाको निर्माण/व्यवस्थापनमा ६ बर्षको अनुभव भएको ।
  • निर्माण शुरु देखी सम्पन्न भएको जलबिद्युत आयोजनामा परियोजना प्रमुख/सह प्रमुख सरहको पदको कार्यानुभव भएको ।

सम्पर्क ठेगाना: एरिस ईनर्जी प्राईभेट लिमिटेड, मध्यपुर थिमी–३ कौसलटार, भक्तपुर

इमेलः energyarris@gmail.com फोन: ०१– ५९२०७०८/७०९

Overview

Category Engineering - Civil, Development Project
Openings 1
Position Type Full Time
Experience 6+ years, 4+ years
Education Bachelor's in Civil Engineer, Masters in Civil Engineer
Posted Date 11 Jul, 2025
Apply Before 25 Jul, 2025
City Bhaktapur, Solukhumbu