शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना

RFP: WVIN/DSWCN/RFP. 2025/002

प्रकाशन मिति २०८२/०४/२८ गते बुधबार

दलित समाज उत्थान समिति नेपाल, धनुषा जिल्लाको जनकपुरधाम उप महानगर पालिका४ विश्वकर्मा चोकमा केन्द्रिय कार्यालय र जलेश्वर नगरपालिका०२ महोत्तरीमा शाखाकार्यालय रहेको राष्ट्रिय स्तरमा मान्यता प्राप्त गैर नाफामुलक तथा गैर दलीय गैर सरकारी संस्था हो । यो संस्था २०५८ साल स्थापना काल देखि नै क्रियाशील छ, सशक्तिकरण, सामाजिक जवाफदेहिता, शान्तिका लागि जीविकोपार्जन पुनरुत्थान (आईजीए, एमई र टीटी), गुणस्तरीय शिक्षा, सुशासन, मानव अधिकार, चेतना अभिवृद्धि, गरिबी न्यूनीकरण, प्रजनन स्वास्थ्य, एचआइभी/एड्स, युवा, वातावरण संरक्षण र संस्थागत सुदृढीकरणका साथै मधेस प्रदेशका जिल्लाहरूमा स्थानीय गैरसरकारी संस्था र समुदायमा आधारित संस्थाहरूको सञ्जाल मार्फत पैरवी गर्ने गदैछ । संस्थाद्वारा सञ्चालित Protection and Community Engagement & Sponsorship Programme परियोजना अन्तर्गत कार्यक्रम सञ्चालित एकडारा गा.पा. को श्री ने.रा. आ. वि.मा खेल मैदान सामाग्रीहरु ऋापूर्ति गर्नका लागि इच्छुक इजाजतपत्र प्राप्त फर्म, कम्पनी, सेवाप्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा सूचना साथ संलग्न आवश्यक फर्म भरी तल उल्लेखित कागजात सहित शिलबन्दी दरभाउ दर्ताका मिति २०८२/०५/०१ गते आइतबार भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौँ । प्रस्तावना पेश गर्नका लागि चाहिने आवश्यक फर्मेट तलका email मार्फत प्राप्त गर्न सकिन्छ ।

Email:- dswcn.Procurement@gmail.com

फर्मेटहरू माग गर्नका लागि आवश्यक कागजातहरू

    . कम्पनीदर्ता प्रमाणपत्रको प्रतिलिपी

    २. स्थायी लेखानम्बर/म.अ.क. मादर्ता भएको प्रमाणपत्रको प्रतिलिपी

    ३. कर छुट संस्था भएको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपी

    ४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी

    ५. पछिल्लो तीनबर्ष सम्म विभिन्न संघ संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपी

यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाणपत्रहरू भए सो पनि संलग्न गर्न सकिनेछ ।

दलित समाजउत्थान समिति नेपाल, महोत्तरी

इमेल: dswcn.Procurement@gmail.com

सम्पर्क नं. ९८०१६६६४६२, ९८०१६६६४६१

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 13 Aug, 2025
Apply Before 17 Aug, 2025
City Dhanusha