प्रस्तावना आह्वान सम्बन्धी सूचना

KIRDARC Nepal

Details / requirements:

प्रस्तावना आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०५/०३

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको एक गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेशका जुम्ला लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको क्षेत्रमा विभिन्न दातृ संस्था सँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।

वल्र्ड भिजन इन्टरनेस्नल नेपाल र किर्डाक नेपालको साझोदारिमा विगत लामो समय देखी विभिन्न परियोजनाहरू संचालन भइरहेका छन, उक्त परियोजना अन्तरगत जुम्ला जिल्लाको तातोपानि गाउँपालीका, चन्दननाथ नगरपालीका, पातारासि र गुठिचौर गाउँपालीका मा संचालीत परियोजना अन्तरगत पर्ने कृर्षकहरूको ब्यवसायको आमदानिमा बृद्धि गर्नकोलागी Solar Dryer खरिद गर्नुपर्ने भयको ले  त्यस्तो सामाग्री उत्पादन तथा बिक्री बितरण गरिरहेका योग्य आपुतिकर्ताहरू संग ७ दिनको समयावधी राखी प्रस्तावना माग गरिएकोछ, संलग्न सामाग्रीको बिवरण RFQ मा उल्लेख गरियको छ । योग्य सेवा प्रदायकहरूले दरभाउपत्र पेश गर्नहुन अनुरोध गरिन्छ । दरभाउपत्र तपशिलको ठेगाना मा हार्ड कपी वा ईमेल मार्फत पेश गर्न सकिनेछ । 

आवश्यक सेवाहरूको विवरण

१. Solar Dryer

प्रतावना साथ पेश गर्नुपर्ने कागजातहरू

१. किर्डाक नेपाल द्धारा प्रदान गरिएको (Suppliers code of conduct, कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र )

१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)

२. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी  

३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी  आ.ब (२०८१/०८२) को

४. दरभाउपत्र मा आवश्यक सम्पुण बिवरण भर्नुपर्नेछ ।

Links:

Request for Proposal Format Solar Dryer

Behavior Protocol_Final

Supplier Registration Form

KIRDARC-Self Declaration Letter Sample Format

Supplier Code of Conduct

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल

जिल्ला कार्यालय, जुम्ला

फोन नं : ०८७ –५२०२०१

मो नं. ९८६४७३४०४९, ९८५८३२०४६२

Email Address 

amar.pharsal@kirdarc.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 19 Aug, 2026
Apply Before 25 Aug, 2026
City Jumla