परामर्शादाता आह्वानको सुचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल

महोतरी

परामर्शादाता आह्वानको सुचना

प्रकाशित मिति २०८३/०५/२१

दलित समाज उत्थान समिति नेपाल (DSWCN) र Save the Children को आर्थिक सहयोगमा,  संचालित Sponsorship परियोजना अन्तर्गत महोतरी गाँउ पालिकाको बाल प्रोफाइल तयार गर्नु पर्ने भएकोले सोको लागी सम्बन्धित व्यत्ति तथा आपुर्तिकर्ता बाट प्रकाशित मिति बाट ७ दिन भित्र Term of reference (TOR) को अधारमा वित्त र प्रविधिक प्रस्तवाना पेश गर्न आह्वान गरिन्छ ।

क्र.सं.दरभाउ पत्र नं.विवरणथप जानकारी
०१/२०८३/८४महोतरी गाँउ पालिकाको बाल प्रोफाइल तयार गर्नेतल दिईएको ईमेल मार्फत लिन सकिनेछ ।

१. यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रितपूर्वक भरिे पस्तवाना फरमको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रूपमा लगाई संस्थाको शाखा कार्यलय जलेशवर–१ नगरपालिका देखी बर्दीवास रोड, तथा मुख्य कार्यलय जनकपुर विशवकर्मा चौकमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी तथा तल उल्लेखित ईमेल मार्फत मिति २०८३/०५/२८ गते साँझ ५ बजे भित्र बुझाउन सकिनेछ।

२. दरभाउपत्र सँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरू प्राप्त गर्न सकिनेछ ।

३. दरभाउपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस दलित समाज उत्थान समिति नेपाल महोतरीको खरिद समितिमा निहित रहने छ ।

४. रितपूर्वक नभरी दर भाउ पत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको दर भाउ पत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त दर भाउँ पत्रहरूलाई स्वतः रद्द भएको मानिनेछ ।

५. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०५८ तथा नेपाल सरकारको प्रचलित बिद्यमान कानून बमोजिम हुनेछ ।

LINKS:

  1. CFLG_TOR-Final.docx 
  2. Child safeguarding policy.pdf 
  3. Supplliers_Code of Conducts.pdf

दलित समाज उत्थान समिति नेपाल (DSWCN)

जलेशवर–१ नगरपालिका देखी बर्दीवास रोड, महोतरी, मधेश प्रदेश

कार्यलय फोन न.

Email: dswcn.procurement@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Sep, 2026
Apply Before 13 Sep, 2026
City Mahottari