Notice for Consultant
Detailed Job description / requirements:
Notice for Consultant
सुचना प्रकाशित मिती: २०७९/०२/०६गते
सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेले आ.ब.२०७७/०७८ मा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारिमा संचालित सिकाइ परियोजना संचालन भइरहेको छ । यस परियोजना अन्तरगत Training Resource Manual for Education in Emergencies (EiE) and Deliver Training of Trainers (ToT) for Staffs को लागि ईजाजत प्राप्त फर्म/कम्पनी, आपूर्तिकर्ता र परामर्श दाताले प्रथम पटक सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आफूले उपलब्ध गराउन सक्ने गरि तोकिएको रित पूर्वक तपसिलको ठेगानामा निवेदन पेश गर्न अनुरोध सहित सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
तपसिल
(क) दक्ष जनशक्ति आपूर्ति ।
Development of Training Resource Manual for Education in Emergencies (EiE) and Deliver ToT for Staffs
आवश्यक पेश गर्नु पर्ने कागजातहरु
१. फर्म दर्ता प्रमाण पत्रको छाँया प्रति ।
२. आ.ब.२०७७/०७८ कर चुक्ता प्रमाण पत्रको छाँया प्रति ।
३. मु.अ.कर (PAN -VAT) दर्ता प्रमाण पत्रहरुको प्रमाणित प्रतिलिपीहरु ।
४. सेवा प्रदायकहरुले आफूले उपलब्ध गराउने सेवा तथा वस्तुहरुको दरभाउको सुची ।
५. Training Resource Manual for Education in Emergencies (EiE) and Deliver ToT for Training को ToR यसै साथ संलग्न गरिएको छ ।
TOR को लागि तल उल्लेखित लिंकमा जानुहोस्:
https://drive.google.com/file/d/1HzvgBWEsalJzOvH5hwFpbyNWjVMCtqxV/view?usp=sharing
दरभाउपत्र पठाउने अन्तिम मिति र ठेगाना:
दरभाउपत्र र TOR माग गर्ने इमेल ठेगाना: sacnpj@gmail.com
दरभाउपत्र पठाउनु पर्ने अन्तिम मिति र समय: २०७९ जेष्ठ १२ गते दिउसो ४ बजे भित्र
TOR पठाउनु पर्ने मिति र समय: ०७९ जेष्ठ १२ गते ५:३० वजे सम्म
रीत नपुगी वा म्याद नाघि प्राप्त भएका दरभाउ-पत्रलाई छनौट प्रक्रियामा समाहित गरिने छैन । प्राप्त दरभाउ-पत्रलाई स्वीकृत गर्ने वा नगर्ने सर्व अधिकार संस्थामा नीहित हुनेछ ।
सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँके
शाखा कार्यालय गुलरिया बर्दिया
फोन न ०८१५५०८६९ ०८४-४२००७२
इमेल: sacnpj@gmail.com
Job Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 20 May, 2022 |
Apply Before | 26 May, 2022 |
City | Banke |