लेखापरीक्षणको लागि आशयपत्र माग सम्बन्धमा सुचना

Village Development and Save the Environment Forum (VDSEF) Nepal Kalikot

Details / requirements:

लेखापरीक्षणको लागि आशयपत्र माग सम्बन्धमा

मिति २०८२/०३/२५

ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपाल २०५० सालमा स्थापना भई बिभिन्न विकास साझेदारहरुसंगको सहकार्यमा बिभिन्न परियोजना मार्फत स्वास्थ्य , शिक्षा, जलवायू परिवर्तन, वालसंरक्षण, शुसासन, जस्ता सामुदायिक विकासका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । श्रोतको समुचित प्रयोग पारदर्शिता, जवाफदेहित र जनउत्तरदायित्व अभ्यास भिडिसेफ नेपालको पहिचान हुन् । संस्थाको विधान को दफा २३ अनुसार संस्थाले हरेक आर्थिक बर्षको लागी कानुन मान्यता प्राप्त स्वतन्त्र निकायबाट संस्थाको लेखापरिक्षक छनौट गर्ने अभ्यास अनुसार आर्थिक बर्ष २०८१/८२ को बार्षिक लेखापरिक्षण गर्ने ईच्छुक नेपाल चार्टड एकाउन्टेन्टस् संस्थामा दर्ता भएका लेखा व्यावसायी संस्थाहरुबाट सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र यसै सुचना उल्लेखित आवश्यक कागजातहरु सहित ईच्छापत्र पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ

आवश्यक कागजातहरु

१) नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्थाबाट सम्बन्धीत कार्यका लागि प्राप्त गरेको इजाजत पत्र प्रतिलिपीहरू

२. लेखा व्यावसायी संस्थाको Proposal/Profile 

३. स्थायी लेखा न.  PAN/VAT मा दर्ता प्रमाणपत्र

४. लेखा व्यावसायी संस्था वा एकल लेखा व्यवसायी फर्म प्रमाणपत्र

५. नेपाल चार्टड एकाउन्टेन्ट संस्थाको सदस्यताको  प्रमाणपत्र

६. नेपाल चार्टड एकाउन्टेन्ट पेशागत प्रमाणपत्र्

७. स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी

८ . कर चुक्ता प्रमाण पत्र प्रतिलिपी (२०८०/०८१) 

शर्तहरु

१) अडीट गर्नका लागी भिडिसेफ नेपाल कालिकोट को कार्यालय मान्मा  फिल्ड कार्यालय शुभकालिका ५ सुकाटिया र तिलागुफा ६ खल्ला गाड कालिकोटमा भौतिक रुपमा उपस्थित भइ गर्नुपर्नेछ ।

२) लेखापरिक्षकले प्रतिवेदन संलग्न आथिक विवरण सँस्थाले राखेको हिसाव किताव सँग दुरुस्त भए नभएको उल्लेख गर्नुपर्नेछ ।

३) लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका खर्च रकम कार्यक्रमको उदेश्यको परिधिभित्र रहेर खर्च भएनभएको उल्लेख गर्नु पर्नेछ ।

४) विकास साझेदार निकाय तथा सहयोग पुयाउने सँस्थाहरुसँग भएका सम्भौताको परिधिमा रहेर खर्च भए नभको उल्लेख गर्नपनेछ साझेदार निकाय तथा सहयोग पुऱ्याउने सँस्थाहरुसँग भएका सम्भौताको परिधिमा रहेर खर्च भए नभएको उल्लेख गुर्न पर्नेछ ।

५) आशय पत्रमा यातायात खर्च, खाना तथा होटल बास सहित कुल लागत रकम पेश गर्नुपर्ने छ ।

६) आशय पत्रमा आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।

७) आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन ।

८) आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित हुनेछ ।

९) आशय पत्र दाताले  सुरक्षा तथा बाल संरक्षण नीतिको पालना गर्नुपर्नेछ ।

१०) सँस्थामा भए गरेका सम्पुर्ण आम्दानी खर्चका साथै जिन्सीको व्यवस्थापन जाच गर्नुपर्नेछ ।

११) नियमपुर्वक हुन नसकेका तथा सुधार गर्नुपर्ने क्षेत्रहरुलाई लेखा परिक्षण प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।

१२) लेखाका कार्यहरु सँस्थाका विधान नियमावली निर्णय र सम्झौता पत्र अनुसार भए नभएको हेर्नुपर्नेछ ।

१३) लेखा परिक्षण प्रतिवेदनमा उल्लेखित रकमहरु लेटरहरुमा हुनुपर्नेछ ।

१४) अडिट प्रतिवेदन अलग आवस्यक पर्ने कार्यक्रम को छुट्टै अडिट प्रतिवेदन तयार गरिदिनु पर्नेछ । 

१५) दरखास्त दिने अन्तिम मिति: २०८२/०३/ ३१ गते साँझ ५։०० बजे सम्म ।

Links:

Child Safeguarding Policy

Conflict of Interest Declaration Form

Consultancy Proposal Form

Supplier Registration Form

TOR-for-External-Audit

प्रस्तावना यस संस्थाले उपलब्ध गरायको फाराममा भरी मिति २०८२ अषाढ ३१ गते कार्यालय समय भित्र आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको कागतजात सहित इमेल मार्फत procurement.vdsefkalikot@gmail.com मा पेश गर्नु पर्ने छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 Jul, 2025
Apply Before 15 Jul, 2025
City Kalikot