सिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना

Karnali Proverty Abatement & Development Forum

Details / requirements:

गुड नेवर्स जापान सँगको साझेदारीमा कर्णाली गरिवी न्युनिकरण तथा बिकास मञ्च (KPADF) मुगुले जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाका विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता परियोजना WASH in School Project सञ्चालन गरी रहेको छ । 

विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता परियोजना WASH in School Project ले आफनो कार्यक्षेत्र भित्रका लक्षित सामुदायिक विद्यालयहरुमा बालमैत्री, लैंगिकमैत्री, अपाङ्गमैत्री, महिनावारीमैत्री शौचालय तथा खानेपानीतथा सरसफाई सम्बन्धी संरचनाहरु निर्माण गर्ने लक्षलिएको छ । 

यसै सन्दर्भमा यस आर्थिक वर्षकालागि परियोजनाले कार्यक्षेत्र भित्रका ११ वटा सामुदायिक विद्यालयहरुमा बालमैत्री, लैंगिकमैत्री, अपाङ्गमैत्री, महिनावारीमैत्री शौचालय लगायत खानेपानी तथा सरसफाई सम्बन्धीअन्य संरचनाहरु निर्माण गर्नु पर्ने भएकोले ईच्छुक कम्पनी/फर्म तथा सप्लायर्सहरु बाट त्यच् मा उल्लेखि तशर्तहरुको अधिनमा रही अनुसूचि १ देखि सूचि ४ बमोजिमको सिलबन्दी दरभाउपत्र माग गरिएको छ । 

ईच्छुक कम्पनी/फर्म तथा सप्लायर्सहरुले आवश्यक कागजात सहित सिलबन्दी दरभाउपत्र छाँयानाथ रारा नगरपालिका –२ स्थित कर्णाली गरिवी न्युनिकरण तथा बिकास मञ्च (KPADF) मुगुको कार्यालयमा वा kpadf.eoi@gmail.com मा इमेल मार्फत २०७८ असार ७ गते तदनुसार २१ जुन  २०२१ कार्यालय समय ४ बजे भित्र बुझाउन सक्नु हुने छ ।

वृस्तृत जानकारी को लागि तलको लिङ्कहरु मा क्लिक गर्नु होस। 

https://Terms-of-reference/

Annex 1

Annex 2
Annex 3

Annex 4

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check details below.
Posted Date 07 Jun, 2021
Apply Before 21 Jun, 2021
City