सिलवन्दी दरभाउपत्र आह्वानको सूचना

HURENDEC

Details / requirements:

संयुक्त खरिद समिति

सिलवन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित सूचना: मिति: २०८० मंसिर १८ गते

शुभकालीका गाउँपालिका, कालीकोट, रास्कोट नगरपालिका, कालीकोट, र नरहरीनाथ गाउँपालिका, कालीकोट, एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।

थप विवरणहरूको लागि, कृपया तलको लिङ्कहरू मार्फत जानुहोस् ।

Tender Notice - Shuvakalika

Tender Notice - Raskot

Tender Notice - Naraharinath

दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान: 

दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८० पौष २ गते (डिसेम्बर १८, २०२३), दिउसो १२ बजे भित्र

दरभाउपत्र बुझाउने स्थान: मानव अधिकार तथा वाताबरण विकास केन्द्र ( HuRENDEC) नेपाल, कालीकोट फोन नं.: ०८७ ४४०१५२

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 04 Dec, 2023
Apply Before 18 Dec, 2023
City Kalikot