सामाजिक परिचालक (Social Mobilizer)

PHASE Nepal

Details / requirements:

कर्मचारी आवश्यकता

फेज नेपाल एक गैह्र सरकारी सामाजिक संस्था हो । विगत पन्ध्र्र वर्षदेखि फेज नेपालले पहाडी जिल्लाका ग्रामिण समुदायको विकासको निम्ति  स्वास्थ्य, शिक्षा तथा जिविकोपार्जन एवं विपद जोखिम न्युनिकरण र अनुसन्धान सम्बन्धी कार्यक्रमहरु संचालन गरिरहेको छ । हाल फेज नेपाल हुम्ला, बाजुरा, मुगु, गोरखा,  सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग तथा चितवन जिल्लाहरुमा कार्यरत छ ।

फेज नेपालले तपशिल बमोजिम कर्मचारी पदपूर्ति गर्न आवश्यक भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट दरखास्त आहवान गरिएको छ । 

पद: सामाजिक परिचालक

कार्य क्षेत्र:

  • मैला, ताँजाकोट( हुम्ला
  • भिई,सोरुकोट( मुगु
  • जैर, सर्केगाड( हुम्ला 

संख्या: ३ (तीन)

मासिक तलब: संस्थाको नियम बमोजिम 

प्रकाशित मिति : ०३/०१/२०७८

आवेदन दिने अन्तिम मिति: २३/०१/२०७८

योग्यता तथा अनुभवः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम +2 वा सो भन्दा माथी उत्तीर्ण गरेको, JTA पास गरेकोलाई प्राथमिकता दिइनेछ ।
  • सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा ३ (तीन) वर्षको अनुभव भएको ।
  • इच्छुक आवेदकले तल उल्लेखित ठेगानामा आफ्नो व्यक्तिगत विवरण (वायोडाटा, सम्पर्क फोन नं. र नागरिकताको प्रतिलिपि) सहित आवेदन दर्ता गराउनु हुन अनुरोध गरिन्छ । 
  • सोहीं स्थानीय तहमा काम गरेको उम्मेदवारलाई प्राथमिकथा दिईनेछ ।

छनौट प्रकृया: मौखिक र लिखित परीक्षा

सम्पर्क: मानव संसाधन विभाग सम्पर्क नः ९८६९४२१३१८

आवेदन तथा आवश्यक कगजातहरु  पठाउने इमेल ठेगानाः  

vacancy@phasenepal.org/samikshya.p@phasenepal.org

Overview

Category Development and Project
Openings 3
Position Type Full Time
Experience 3+ years
Education Intermediate (10+2)
Posted Date 16 Apr, 2021
Apply Before 06 May, 2021
City Bhaktapur