कार्यालय सहयोगी

Safer Migration (SaMi) Programme

Details / requirements:

कर्मचारी आवश्यकता

नेपाल सरकार र स्वीस सरकारका बीच सम्झौताभई दिगो तथा सम्मानित रोजगारीकालागि सीप (ENSSURE) परियोजना सन् २०१६ देखि कार्यान्वयनमा आएको छ । स्वीस सरकार विकास सहयोग (SDC) ले नेपाल सरकार {प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (CTEVT) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (MoEST)} लाई परियोजना कार्यान्वयनका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिरहेको छ ।

स्वीस सरकार विकास सहयोग (SDC) को तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग इकाइ (PSU) मार्फत प्राविधिक सहयोग प्रदानगर्दै आएको छ ।

हेल्भेटास नेपालले इन्स्योर परियोजनाका लागि निम्न पदपुर्ति गर्नका लागि इच्छुक तथा अनुभव प्राप्त नेपाली नागरिकहरुबाट आवेदनको मागगर्दछ:

पद: कार्यालय सहयोगी (१)

कार्य उद्देश्यः

  • कार्यालयकाकर्मचारीहरुको चियाको व्यवस्था गर्ने,
  • कार्यालय र कार्यालय हाताको सरसफाइगर्ने,
  • कार्यालय व्यवस्थापनमा सहयोग गर्ने ।

रिपोर्टिङ्ग गर्नुपर्ने व्यक्तिः प्रदेश संयोजक

योग्यतातथाकार्य अनुभव:

  • ८ कक्षा उत्तीर्ण भएको,
  • सम्बन्धित क्षेत्रमा १ वर्ष कार्य अनुभवभएको,

कार्यस्थलः इटहरी

कार्य अवधिः १५ जुलाई २०२१ सम्म

तलब तथाअन्य सुविधाः हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको नियमानुसार । 

पेश गर्नु पर्ने कागजातहरुः (१) निवेदन (२) नागरिकताको फोटोकपी (३) व्यक्तिगतविवरण (बायोडाटा) 

आवेदन पेश गर्ने स्थानः हेल्भेटास स्वीस इन्टरकोअपरेसनप्रदेशकार्यालय, इटहरी–४ (इटहरी मोर्डन इङ्लिस बोर्डिङ स्कूलबाट १०० मिटर पूर्व) वा इमेलः enssure.np@helvetas.org

कार्य विवरणको पूर्ण जानकारी वेवसाइट http://www.enssure.org.np/vacancies मार्फत प्राप्त गर्न सकिनेछ । वा तलको लिङ्क मा क्लिक गर्नु सक्नुहुनेछ।

https://drive.google.com/open?id=1LZRaznClEMA4qnWBG3oZSqXoygkQojWG

प्रारम्भिक छनौटमा पर्न सफल आवेदकहरूलाई मात्र परीक्षा र अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ । कृपया टेलिफोनबाट कुनै पनि प्रकारको सोधपुछ नगर्नुहोला । कुनै पनि आवेदन वा सम्पूर्ण आवेदनहरु अस्वीकार गर्ने अधिकार हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालमा सुरक्षित रहनेछ। 

हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालले कर्मचारीमा विविधताको प्रबद्र्धन गर्दछ र कर्मचारीको छनौटमा महिला उम्मेदवार तथा दलित, जनजाति, मधेशी/तराई, अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुप्रति सकरात्मक भेदभावको आधारमा विशेष ग्राह्यता प्रदान गर्दछ ।

आवेदनदिने अन्तिममिति: २०७६ फाल्गुन १४ (२६ फेब्रुवरी २०२०)

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 1+ years
Education Please check vacancy details
Posted Date 05 Feb, 2020
Apply Before 26 Feb, 2020
City Eastern Region